काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० गोलको अग्रता बनाएको छ ।
खेलको २७ औं मिनेटमा सौजन राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।
पहिलो हाफमा जावलाखेलले पाएको केहि अवसर सदुपयोग गर्न सकेन् ।