• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पीएसजीसंग मार्किन्होसको सम्झौता थप
खेलपाटी संवाददाता
मंगलबार, पुस २९, २०७६ खेलपाटी संवाददाता
पीएसजीसंग मार्किन्होसको सम्झौता थप

एजेन्सी । ब्राजिलियन स्टार मार्किन्होसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसंगको सम्झौता थप गरेका छन् ।

पीएसजीका डिफेन्डर मार्किन्होसले क्लबसंग साढे चार बर्षको नयाँ सम्झौता गरेका हुन् ।

सम्झौतासंगै उनी सन् २०२४ सम्म क्लबमै रहनेछन् । उनले साविकको सम्झौतामा साढे २ बर्ष समय थप गरेका हुन् ।

मार्किन्होस क्लबका उप कप्तान हुन् । ब्राजिलियन टिमका कप्तान रहेका थिएगो सिल्भासंगै उनी खेल्ने गर्छन् ।

सन् २०१३ मा मार्किन्होस ईटालियन क्लब रोमाबाट पीएसजी आएका थिए । उनले पीएसजीलाई पाँच पटक लिग वानको उपाधि जिताउन सहयोग गरेका थिए ।

क्लबले बिज्ञप्ती जारी गर्दै मार्किन्होससंगको सम्झौता नविकरण भएको जनाएको छ । साथै पीएसजीले उनलाई क्लब ईतिहासकै सफल खेलाडीको रुपमा चित्रण गरेको छ ।

Marquinhos was the latest player targeted by burglars but they were unsuccessful

मार्किन्होसले भनेका छन्, 'पेरिस र पीएसजीले मलाई यही बस्न आग्रह गरेका छन् । र मेरो सम्झौता लम्ब्याएका छन् ।'

'यो लक्ष्य बोकेको क्लब हो । अझै महान काम गर्नुछ । फुटबल र क्लबको ईतिहास कोर्नुछ ।' उनले थपे ।

मार्किन्होसले चार कोपा डी फ्रान्स उपाधि जितेका थिए । यस्तै पाँच लिग उपाधि हात पारेका थिए । क्लबकालागि उनले २ सय ७० खेल खेल्दै २० गोल गर्नुका साथै ७ गोलका लागि अवसर समेत सिर्जना गरेका थिए ।

सिजनको अन्त्यसंगै सिल्भा ३५ बर्षको लाग्नेछन् । मार्किन्होसले कप्तानको रुपमा सिल्भाको स्थान लिन सक्ने अपेक्षा गरिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP