काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र एपीएफले गोलरहित बराबरी खेलेका छन् ।
खेलमा दुवै टोलीले पाएको अवसर गुमाउँदा बराबरी खेलेका हुन् ।