• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
चेल्सीले चाहेका तीन खेलाडी
खेलपाटी संवाददाता
शुक्रबार, पुस १८, २०७६ खेलपाटी संवाददाता
चेल्सीले चाहेका तीन खेलाडी

एजेन्सी । सन् २०१९ को अन्त्यसँगै लण्डन क्लब चेल्सीले इन्ग्लिश प्रिमियर लिगको चौंथो स्थानमा आफुलाई राख्न सफल भएको छ ।

यसलाई निरन्तरता दिनका लागि चेल्सीले जनवरी ट्रान्सफर विन्डोमा तीन खेलाडीलाई क्लबमा अनुबन्ध गर्न चाहेको छ ।

चेल्सीले अनुबन्ध गर्न चाहेका तीन खेलाडीहरु यसप्रकार छन् ।

१. जाडोन सान्चो

जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डर जाडोन सान्चो चेल्सीले अनुबन्ध गर्न चाहेको खेलाडी मध्येका एक हुन् ।

यस सिजन सान्चोले बुण्डेस लिगा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले गोलका साथै गोल गर्ने मौका सिर्जना गरिरहेका छन् ।

इंग्ल्यान्डका १९ वर्षे युवा सान्चोले यस सिजन २२ खेलमा अविश्वसनीय प्रर्दशनका साथै ११ गोल गरेका छन् ।

चेल्सीले सान्चोलाई इडेन हर्जाडको कमी पुरा गर्ने खेलाडीको रुपमा हेरेको छ ।

२. नाथन एके

चेल्सीको नजरमा रहेका अर्का खेलाडी हुन्, नाथन एके ।

एएफसी बर्नेमाउथका डिफेन्डर नाथन प्रिमियर लिगका सर्वाधिक महंगा डिफेन्डर मध्येका एक हुन् ।

चेल्सीले यस सिजन २९ गोल खाएको छ । त्यसैले चेल्सी एक उत्कृष्ट डिफेन्डरको खोजीमा रहेका छन् । जसका लागि चेल्सीले नाथनलाई अनुबन्ध गर्न खोजिरहेको छ ।

नाथन अहिले चोटका कारण मैदान बाहिर छन् । तर, जनवरीको अन्त्यसँगै नाथन फर्कने विश्वास गरिएको छ ।

Nathan Ake would definitely help to tighten Chelsea

३. टिमो वेर्नेर

जर्मन क्लब आरबी लिपजिगका फरवार्ड वेर्नेरले क्लबमा लागि उत्कृष्ट खेलिरहेका छन् ।

यस सिजन जर्मनीका युवा फरवार्ड वेर्नेरले २४ खेलमा २३ गोल गरिसकेका छन् । जसको कारण चेल्सीले उनलाई आँखा लगाईरहेको छ ।

चेल्सी वेर्नेरलाई स्ट्राइकर टामी इब्राहमको विकल्प र उनको जोडीको रुपमा अनुबन्ध गर्न चाहन्छ । जसको लागि चेल्सीले जर्मन क्लबसँग छलफल गरिरहेको छ ।

Timo Werner has a ridiculous 23 goals in 24 games this season

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP