• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो भन्छन् - 'सन्यासपछि अभिनयमा लाग्छु'
खेलपाटी संवाददाता
आइतबार, पुस १३, २०७६ खेलपाटी संवाददाता
रोनाल्डो भन्छन् - 'सन्यासपछि अभिनयमा लाग्छु'

एजेन्सी । पोर्चुगिज तथा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन्यासपछि चलचित्र क्षेत्रमा प्रवेश गर्ने योजना रहेको बताएका छन् ।

रोनाल्डोले आफु लामो समय फुटबलमा रहने बताउँदै फुटबल बुट थन्काएपछि भने आफ्नो पहिलो प्राथमिकता चलचित्र क्षेत्रमा करियर बनाउनु रहेको बताए ।

‘धेरै वर्ष पहिले फुटबल खेल्ने उमेर ३०/३२ थियो । अहिले ४० वर्ष उमेर भएकालाई मैदानमा भेट्टाउनु हुनेछ,' दुबई स्पोर्ट्सको पत्रकार सम्मेलनमा रोनाल्डोले भने, 'जब मेरो शरीरले सही तरिकाले प्रतिक्रिया दिदैंन । मेरो एक नजर फिल्म इन्डस्ट्रीतिर हुनेछ ।’

३४ वर्षे पोर्चुगिज स्टार रोनाल्डोले पाँच पटक बालोन डी’ ओरको उपाधि जितिसकेका छन् । उनले पाँच युरोपियन कप, ६ वटा लिग र पोर्चुगलबाट युरोपियन च्याम्पियन्सको उपाधि जितेका छन् ।

रोनाल्डोले आफुले अझै फुटबलमा धेरै गर्ने योजना बनाएको तर आफुलाई सन्यासपछि चलचित्र क्षेत्रलाई चुनौती दिने लक्ष्य रहेको बताए ।

‘आशा छ, म अझै ५० वर्ष बाच्ने छु । र, फरक चुनौतीको सामना गर्न र त्यसलाई समाधान गर्न सकु । म एउटा कुरालाई चुनौती दिन चाहन्छु, उदाहरणको लागि एक चलचित्रमा अभिनय ।’

यस्तै रोनाल्डोले आफ्नो शरीरले साथ दिएसम्म आफुले फुटबलबाट सन्यास नलिने समेत बताए ।

‘जुन क्षणमा मेरो शरीरले ठीक समयमा मैदानमा प्रतिक्रिया दिदैन त्यो समयमा छोड्नु पर्ने हुन्छ । मेरो क्षेत्रमा सफलता भनेको कडा मेहेनतको परिणाम र बाँच्ने तरिका हो । मेरो शारीरिक र मानसिक क्षमता सुधार गर्न निरन्तर काम गर्छु,' रोनाल्डोले थपे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP