• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटी र लेस्टरको भिडन्त आज
खेलपाटी संवाददाता
शनिबार, पुस ५, २०७६ खेलपाटी संवाददाता
सिटी र लेस्टरको भिडन्त आज

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति ७ खेल हुँदैछ ।

उपाधि होडमा रहेका म्यान्चेष्टर सिटी र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछन् ।

सिटीले घरेलु मैदान ईतिहाद स्टेडियममा लेस्टरसंग प्रतिस्पर्धा गर्न लागेको हो ।

सिटीलाई लेस्टरविरुद्व जित निकाल्दै अंक तालिकामा सुधार गर्नुपर्ने दबाब छ । सिटी ३५ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको लेस्टरको ३९ अंक छ । शीर्ष स्थानको लिभरपुलको ४९ अंक छ ।

सिटीको सर्वाधिक गोलकर्ता सर्जियो अग्युरो शनिबारको खेलमा फर्कदैछ । उनी करिब एक महिना चोटका कारण मैदान बाहिर रहे ।

सेन्टर ब्याक जोन स्टोनसमेत लेस्टरविरुद्व उत्रन सक्नेछन् । तर डेबिड शिल्भा पुर्ण रुपमा निको भईसकेका छैनन् ।

लेस्टरलाई भने ताजा चोटको समस्या छैन ।

खेलको पुर्व सन्ध्यामा सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाका सहायक मिकेल अर्टेटाले क्लब छाडे । उनी आर्सनलको रित्त रहेको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

‘उनले जान चाहे । यदी तिमीसंग सपना छ भने तिमी रोक्न सक्दैनौ । तिमीले तिम्रो सपनालाई पछ्याउनुपर्छ ।’ ग्वार्डीवालाले भनेका छन् ।

लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्स सिटीविरुद्वका खेललाई लिएर निकै उत्साहित छन् ।

‘हामीले सिटीविरुद्वको खेललाई नियालिरहेका छौ । हामी विश्वको उत्कृष्ट टिमसंग खेल्न गईरहेका छौ । यो क्षमता देखाउने अवसर समेत हो ।’ उनले भने ।

शीर्ष स्थानको लिभरपुमाथि दबाब बनाउन दुवै टिमलाई जितको विकल्प छैन । पराजित हुने टिमको उपाधि होड कमजोर बन्नेछ ।

शनिबार रातिनै हुने अन्य खेलमा आर्सनल नयाँ प्रशिक्षक मिकेल अर्टेटाको नेतृत्वमा एभर्टनको भ्रमणमा निस्कनेछ । एस्टन भिल्लाले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दा वर्नली वर्नेमाउथको भ्रमणमा निस्कनेछ ।

यस्तै ब्राईटोनले सेभिल्ड युनाईटेड, न्युक्यासलले क्रिस्टल प्यालेस र नर्विच सिटीले उल्भ्सलाई आतिथ्यता प्रदान गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP