• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेदरल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
खेलपाटी संवाददाता
शुक्रबार, साउन १८, २०७५ खेलपाटी संवाददाता
नेदरल्याण्डविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेदरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

भिआरए मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।  यसअघि पहिलो खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि दुई खेलको एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको नेपालले आज दोस्रो तथा अन्तिम खेल खेल्न लागेको हो । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो ।

हारबाट एकदिवसीय क्रिकेटमा पाइला चालेको नेपाल दोस्रो खेलमा भने जित्ने लक्ष्यसहित मैदान उत्रने छ । र, नेपाल दुई खेलको सिरिजलाई बराबरी गर्न चाहन्छ । आजको खेल जिते नेपालको एकदिवसीय क्रिकेट सिरिज सुखद बन्नेछ । यता, नेदरल्याण्ड पनि सिरिजमा क्लिन स्विप गर्ने लक्ष्यमा हुनेछ ।

नेदरल्याण्ड र नेपालबीचको खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे भिआरए मैदानमा सुरु हुनेछ । नेदरल्याण्डविरुद्ध दोस्रो खेलमा जित निकाल्न नेपाललाई कम्तिमा ब्याटिङ सुधारको आवश्यकता रहेको छ ।

ब्याटिङ कमजोर हुँदा नेपालले जित्नुपर्ने डेब्यु खेल गुमाएको थियो । डेब्यु खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकीय पारी र दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उच्च थिएन् । त्यसैले बलिङमा उत्कृष्ट रहेको नेपालले ब्याटिङ लाइनलाई सुधार गर्नुपर्ने हुन्छ  ।

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो । नेदरल्याण्डविरुद्धको दुई खेलको सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
भारतविरुद्ध आर्चरलाई खेलाउन नहुने तर्क !
महेशले लिए ८ बलमा ५ विकेट
महेशले लिए ८ बलमा ५ विकेट
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
अस्ट्रेलियाले अपेक्षा नगरेको ‘क्लिन स्वीप’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
साफ यु–१७ च्याम्पियनसिप : पहिलो खेलमै नेपाल र श्रीलंका भिड्ने
ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने
ओलम्पिकको विषयमा खेलकुदमन्त्रीले भाेलि पत्रकार सम्मेलन गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि
दोस्रो गौतम बुद्ध कप साउन अन्तिमदेखि
एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली
एसियन कपमा छनोट हुने लक्ष्यसहित भुटान उड्यो नेपाली टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP