टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
बुधबार, १४ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० आई अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार जारी गरेको वरीयतामा उनी एक स्थान माथि उक्लिएका हुन्।
यसअघि उनी तेस्रो स्थानमा थिए।






-1769086635000.jpeg&w=3840&q=75)



-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)

