• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिगमा आज ८ खेल, कसको प्रतिद्वन्दी को ?
खेलपाटी संवाददाता
मंगलबार, मंसिर १०, २०७६ खेलपाटी संवाददाता
च्याम्पियन्स लिगमा आज ८ खेल, कसको प्रतिद्वन्दी को ?

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (मंगलबार) राति ८ खेल हुदैछ ।

समूह चरणको खेलमा युरोपेली क्लब फुटबलका ठुलो टिमहरु आमसे सामने हुन लागेका हुन् ।

मुख्य भिडन्तको रुपमा स्पेनिस महारथी रियल मड्रिड र फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले प्रतिस्पर्धा गर्दैछन् ।

निकै विवादका बीच रियल प्रशिक्षक जिनेदिन जिदानले पीएसजीविरुद्व फरवार्ड ग्यारेथ बेललाई मौका दिने बताएका छन् ।

उनले फ्रान्सेली महारथीविरुद्व उत्रदै गर्दा बेल टिमको ठुलो हिस्सा हुने बताए ।

वेल्सलाई युरोकपमा छनोट बनाएर फर्किएका बेलले मिश्रित स्वागत पाएका थिए । धेरै समर्थकले उनीविरुद्व नारावाजी गरेका थिए । उनले छनोट खेल लगत्तै विवादीत ब्यानरमा खुसीयाली मनाएका थिए ।

जहाँ वेल्स, गल्फ मड्रिड क्रमबद्व रुपमा लेखिएको थियो । समर्थकलाई बेलको सो हर्कतले चित्त दुखाएको थियो ।

'उनी हामीसंग रहन चाहन्छन्, राम्रो गर्न चाहना राख्छन् । उनले त्यो गर्छन् ।' जिदानले भनेका छन् ।

रियल मड्रिडको भ्रमण गर्दै गर्दा पीएसजीसंग स्टार फरवार्ड नेयमारको साथ रहनेछ । उनी लामो समयपछि चोट मुक्त हुँदै मैदान फर्किएका छन् ।

लिग वानको खेलमा खासै प्रभावकारी नदेखिएका उनले रियल मड्रिडविरुद्व उच्च प्रर्दशन गर्ने अपेक्षा छ ।

आजै राति ईङ्लिस क्लब टोटेनहमले ग्रिसको ओलम्पियाकोस तथा म्यान्चेष्टर सिटीले युक्रेनको शख्तर डोनेट्स्कको भ्रमणमा निस्कने छन् । 

ईटालियन महारथी युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिकोको भ्रमण गर्दा टर्कीको गलतासारेले बेल्जियमको क्लब ब्रुगसंग खेल्नेछ ।

यस्तै, रुसको लोकोमोटिभ मस्कोले जर्मनको बायर लिभरकुसनसंग, सर्बियाको रेड स्टार बेलग्रेडले जर्मनको बार्यन म्युनिखसंग तथा ईटालीको एटालान्टाले क्रोएसियाको डायनामो जाग्रेबको भ्रमण गर्नेछ ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
umbro nepal
  • ताजा समाचार
  • खेल आज
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP