• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लिटल फ्लावर क्वाटरफाइनलमा
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १८, २०७६ खेलपाटी संवाददाता
लिटल फ्लावर क्वाटरफाइनलमा

धनगढी । लिटल फ्लावर स्कुल चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ९ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम आठमा पुगेको हो ।

जितसँगै समूह 'ए' को लिटल फ्लावर समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । अब यस समूहमा त्रिनगर र लिटल वुद्ध एकेडेमीबीचको विजेताले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ गरेको लिटिल बुद्धले १८ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो । लिटिल बुद्धका लागि विशाल ऐरले २८ र राजेश ऐरले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । लिटल फ्लावरका लागि महेश अधिकारीले ३ विकेट लिए।

लिटिल बुद्धले दिएको ९९ रनको लक्ष्य लिटल फ्लावरले ११ ओभर १ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो ।

लिटल फ्लावरको जितमा सुवोध ऐरले अर्धशतक प्रहार गरे । ३४ वलको सामना गरेका सुवोध ५ चौका र ३ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । यस्तै विपिन रावलले १६ र नरेन भट्टले अविजित १५ रन जोडे । लिटिल बुद्दका लागि शुभम बमले १ विकेट लिए ।

सोमबार नै भएको पहिलो खेलमा जित हात पार्दै भक्तपुर निष्ट स्कुल क्वाटरफाइनल नजिक पुगेको छ ।

भक्तपुर निष्टले सरस्वती नमुना माविलाई ९ विकेटले हराउँदै प्रतियोगिताको अन्तिम आठमा पुग्ने सम्भावना जिवित राखेको हो ।

टस हारेर पहिले व्याटिङ गर्दै सरस्वती नमुना माविले २० ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो । उसका लागि अमन महराले १८ रन र सन्तोष चन्दले ११ रन बनाए ।

भक्तपुर निष्टका लागि डब्लु मल्लिक र सोहन यादवले ३/३ विकेट लिए ।

सरस्वतीले दिएको ८७ रनको लक्ष्य भक्तपुर निष्टले ११ ओभर ४ बलमा अम्त्र १ विकेट गुमाएर पुरा गर्यो ।

भक्तपुर निष्टका लागि दुर्गेश थापाले अविजित ४६ रन बनाए । सरस्वतीका अनुप कुँवरले १ विकेट लिए ।

प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP