• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विश्वकप छनाेट - ताईपेविरुद्व अंक जोड्ने बाचा
नमीन ढकाल
मंगलबार, भदौ २४, २०७६ नमीन ढकाल
विश्वकप छनाेट - ताईपेविरुद्व अंक जोड्ने बाचा
खेलाडीलाइ निर्देशन दिदै मुख्य प्रशिक्षक याेहान कालिन । फाेटाे : खेलपाटी

काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) चाईनिज ताईपेसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणको दोस्रो खेलमा नेपालले तुलनात्मक रुपमा सहज मानिएको प्रतिद्वन्दी ताईपेसंग खेल्न लागेको हो ।

पहिलो खेलमा कुवेतसंग ७–० को लज्जास्पद पराजय भोगेको नेपाललाई लयमा आउन ताइपेविरुद्वको खेल महत्वपुर्ण छ । नेपालले गत जेठमा भएको मैत्रीपूर्ण खेलमा ताईपेसग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए । सोही कारण विश्वकप छनोटको दोस्रो खेलमा मैदान उत्रदै गर्दा नेपाल कम्तिमा सोही नतिजा दोहर्याउने लक्ष्यमा हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले समेत प्रष्ट रुपमा गत जेठमा गरेको प्रर्दशनलाई निरन्तरता दिने योजनामा आफुहरु रहेको बताएका छन् ।

‘गत जुनको प्रर्दशन दोहर्याउन आतुर छौ ।’ उनले थपे, ‘सबैभन्दा महत्वपुर्ण कुरा भनेको हामी फुटबल खेल्न आएका हौ । उत्कृष्ट फुटबल पस्किने छौ ।’

हुन त फिफा वरियतामा नेपाल भन्दा ताईपे माथि छ । चाईनिज ताईपे वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल १ सय ६६ औ स्थानमा छ ।

तर ताइपेको मैदानमा अंक जोड्ने लक्ष्य नेपालले लिएको छ ।

'हाम्रो लागि अघिल्लो खेल निराशाजनक रह्यो । हामीले सबै गोल आफ्नै गल्तीले खायौँ। हामीले कुवेतविरुद्ध खराब फुटबल खेलेका थियौँ तर हाम्रो मुख्य लक्ष्य लयमा फर्कनु हुनेछ । हामीलाई थाहा छ गल्ती कहाँ रह्यो ।' प्रशिक्षक कालिनले भने ।

कालिन नेतृत्वको नेपाली टिमले विश्वकप छनोट अघि कुवेतसंगको मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकालेको थियो । पहिलो खेल गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेल पेनाल्टीमा १–० ले गुमाएको थियो ।

तर विश्वकप छनोटमा कुवेतसंग ७–० को लज्जास्पद हार नेपालले ब्यहोर्यो । नतिजाबाट प्रशिक्षक कालिन समेत आश्चार्यमा छन् । सो गल्ती ताइपेविरुद्व दोहर्याउन नहुनेमा उत्तिकै सजक पनि ।

'ताइपे राम्रो टिम हो । उनीहरुलाई कमजोर आँकलन गर्नु गल्ती हुनेछ । यो टिम कुवेतजत्तिकै राम्रो छ ।' कालिनले भने, 'हालै कुवेतले हङकङलाई हराएको थियो । हामीले खेलका लागि योजना बनाईसकेका छौँ ।' कालिनले थपे ।

घरेलु टोली र नेपालबीचको खेल ताइपे स्टेडियममा अपरान्ह ४ बजेर ५५ मिनेटमा सुरु हुनेछ ।

नेपाली टिमका कप्तान किरण चेम्जोङ समेत ताइपेविरुद्व खेलका लागि आफुहरु खेल्न तयार रहेको बताएका छन् ।

उनले राम्रो तयारी गर्न नपाएपनि घरेलु टोलीविरुद्व मैदान उत्रन आफुहरु आतुर रहेको उल्लेख गरे ।

'हामीले यहाँ धेरै तयारी गर्न पाएनौ । हामीले हिजो सामान्य अभ्यास गरेका थियौं । आज पनि खेलअघिको ट्रेनिङ ढिला भयो । तर, हामी तयार छौँ ।' प्रि म्याच कन्फरेन्समा किरणले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP