काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले भोलि (मंगलबार) चाइनिज ताइपेविरुद्ध खेल्दैछ ।
नेपाल र घरेलु टिम ताइपेबीचको खेल ताइपे स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार ४:५५ मा सुरु हुनेछ ।
ताइपेसँगको खेलअघि नेपालले सोमबार अभ्यास गरेको छ । नेपालको अभ्यास फोटोमा हेर्नुहोस् ।
तस्बिर : नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ)

















याे पनि : नेपालले चाइनिज ताइपेलाई राम्रो चुनौती दिन सक्छ ।