• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल भर्सेस कुवेत : ‘हेड टू हेड’ कस्तो ?
खेलपाटी संवाददाता
शुक्रबार, भदौ २०, २०७६ खेलपाटी संवाददाता
नेपाल भर्सेस कुवेत : ‘हेड टू हेड’ कस्तो ?
फाेटाे : मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्दै नेपाल र कुवेत

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपाले आज (बिहिबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । कुवेतको घरेलु मैदानमा छनोट प्रतियोगिताको पहिलो खेल खेल्न लागेको नेपाली टिम सुखद नतिजा निकाल्ने लक्ष्यमा रहेको छ ।

फिफा वरियतामा आफु भन्दामाथि रहेको कुवेतविरुद्व जित हासिल गर्न नेपाली टिमलाई सहज भने छैन । कारण अघि खेलिएका कुनैपनि खेलमा नेपालले कुवेतविरुद्व जित निकाल्न सकेको छैन ।

सन् १९८० मा एसिया कपको च्याम्पियन कुवेतले स्पेनमा सन् १९८२ को विश्वकप समेत खेलेको थियो । समृद्व ईतिहास बोकेको कुवेतको फुटबल पछिल्लो समय ओरालो लाग्दो छ । कुवेत यसै बर्ष भएको एसिया कपमा छनोट हुन असफल भएको थियो । कुवेत सन् १९८२ पछि विश्वकपमा समेत पुग्न सकेको छैन ।

तर कुवेत पछिल्लो समय पुरानै लयमा फर्कन संघर्षरत छ । अन्तराष्ट्रिय फुटबलमा ठुलो उतार चढाब बोकेको कुवेतको फुटबल नेपाल भन्दा भने अघि छ ।

कुवेतले नेपालसंग अहिलेसम्म कुनै खेल हारेको छैन । कुवेतविरुद्व फराकिलो हार ब्यहोर्दै आएको नेपाल समय भने प्रतिस्पर्धात्मक देखिएको छ ।

गत चैतमा नेपाल र कुवेतले दुई मैत्रीपूर्ण फुटबल खेले । पहिलो खेल गोल रहित बराबरीमा सकियो । दोस्रो खेलमा नेपाल १–० ले पराजित बन्यो, त्यो समेत पेनाल्टी सुटआउटमा । सोही नतिजालाई हेरेर छनोट खेलमा कुवेतलाई स्तब्ध पार्ने दाउ नेपालले लिएर बसेको छ ।

तर विगत हेर्दा नेपालमाथि कुवेत हाबी हुदै आएको ईतिहास छ । दुवै टिम ६ पटक आमने सामने भएका छन् । कुवेत ५ मा जित निकाल्न सफल भएको छ । एक खेल बराबरीमा सकिएको छ ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५–० गोल अन्तरले पराजित भयो ।

सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो ।

लगातार चार हारको श्रृङ्खला सन् २०१९ मा रोकियो । जोहान कालिनको नेतृत्वमा नेपालले चैत पहिलो साता कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । योनै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

कालिनले पहिलो विदेश यात्रामा ५ खेलाडीलाई राष्ट्रिय टिमबाट डेब्यु गराएको थिए । पहिलो खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा १–० ले पराजित भयो । कुवेतले पेनाल्टीमा गोल गर्दै नेपाललाई निराश बनाएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP