• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इंग्ल्याण्डको कारण इण्डिजविरुद्ध शतक - रहाणे
खेलपाटी संवाददाता
मंगलबार, भदौ १०, २०७६ खेलपाटी संवाददाता
इंग्ल्याण्डको कारण इण्डिजविरुद्ध शतक - रहाणे

एजेन्सी । भारतीय टेष्ट टिमका उपकप्तान अजिंका रहाणेले वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्टमा शतक प्रहार गर्नुको कारण इंग्ल्याण्ड रहेको बताएका छन् ।

घरेलु टोलीविरुद्धको पहिलो टेष्टमा रहाणेले १ सय ३ रनको शतकीय इनिङ्स खेल्दै भारतलाई कीर्तिमानी जित दिलाएका थिए ।

लामो समय लय समात्न नसकेका रहाणेले वेष्ट इण्डिज भ्रमणमा भने उत्कृष्ट इनिङ्स खेलेका थिए।

भारतलाई जित दिलाएपछि रहाणेले आफ्नो शतकको श्रेय इंग्ल्याण्डलाई दिएका छन् ।

'यस सिरिज अघि इंग्ल्याण्डमा हैम्पशायरको लागि काउन्टी क्रिकेट खेलेको थिए । यसले मलाई खेलमा निकै मद्दत गर्यो,' म्यान अफ द म्याच घोषित रहाणेले भने, 'राम्रो प्रदर्शन गर्न पाउँदा निकै खुसी लागेको छ ।'

रहाणेले २ वर्ष पछी टेष्ट क्रिकेटमा शतक प्रहार गरेका हुन् । अन्तिम पटक उनले सन् २०१७ मा श्रीलंकाविरुद्ध कोलोम्बोमा १ सय ३२ रन बनाएका थिए । त्यस यता १७ टेष्टमा रहाणे शतक बनाउनबाट चुक्दै आएका थिए ।

यस्तै रहाणेले आफ्नो सफलता समर्थकलाई समर्पित गरे ।

'पछिल्लो २ वर्षमा जसले मेरो साथ दिनु भयो यो अवार्ड सबैको लागि समर्पित गर्न चाहान्छु,' रहाणेले थपे, 'मलाई लाग्छ हाम्रो लागि पहिलो इनिङ्स निकै महत्वपूर्ण थियो र के एल राहुल र मेरो साझेदारीले राम्रो काम गर्यो ।'

वेष्ट इण्डिजविरुद्ध निकालेको ३ सय १८ रनको फराकिलो जित भारतले विदेशी भूमिमा जितेको सर्वाधिक ठुलो रनको जित हो ।

जितसंगै भारतले दुई खेलको सिरिजमा १-० ले अग्रता बनाएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP