• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टोरेसको विदाई खेलमा टोसुको फराकिलो हार
खेलपाटी संवाददाता
शनिबार, भदौ ७, २०७६ खेलपाटी संवाददाता
टोरेसको विदाई खेलमा टोसुको फराकिलो हार

एजेन्सी । स्पेनका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले व्यवसायिक फुटबलको अन्तिम खेल खेलेका छन् ।

जापानको शीर्ष डिभिजनको क्लब सगन टोसुका स्ट्राइकर टोरेसले शुक्रबार जे लिगमा भिसेल कोबेबिरूद्ध मैदान उत्रदै आफनो व्यवसायिक फुटबल करियरको अन्तिम खेल खेलेका हुन् ।

तर, टोरेसको विदाई खेल सुखद रहेन । टोरेसको अन्तिम खेलमा टोसुलाई कोबेले ६-१ गोलको भारी अन्तरले हराएको छ ।

कोबेका लागि होतारू यामागुची र क्योगो फुरुहासीले दुई दुई गोल गरे । यस्तै आन्द्रे इनिएष्टा र जुन्या तानाकाले एक एक गोल गरे । टोसुका लागि कोबेकै थोमसले आत्मघाती गोल गरे ।

जापानिज लिगमा मैदान उत्रदै फुटबल बुट थन्काएपछि टोरेसले आफ्नो फुटबल यात्रा अद्भुत बनेको बताए । उनले गत जुनमै फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए ।

'यो एउटा अद्भुत यात्रा हो, यसले मलाई संसारको सबै कुनामा पुर्‍याएको छ,' टोरेसले प्रेस विज्ञप्तिमा लेखेका छन् ।

Fernando Torres

३५ वर्षे टोरेस गत वर्ष स्पेनिस क्लब एथ्लेटिको मड्रिडबाट टोसु आएका थिए ।

लिभरपुल र चेल्सीका पूर्व फरवार्ड समेत रहेका टोरेसले एथ्लेटिकोबाटै फुटबल करियर सुरु गरेका थिए  । टोरेसले सन् २००१ देखी २००७ सम्म एथ्लेटिकोमा खेलेका थिए ।

सन् २००७ देखी २०११ सम्म टोरेसले इन्ग्लिश क्लब लिभरपुलबाट खेलेका थिए । लिभरपुलमा चार बर्ष बिताएपछि टोरेस अर्को इन्ग्लिश क्लब चेल्सीमा आबद्द भएका थिए । ८ बर्ष इन्ग्लिश क्लबबाट खेलेका टोरेसले ३१४ खेलमा १२६ गोल गरेका थिए ।

सन् २०१५ मा चेल्सीबाट लोनमा इटालियन क्लब एसी मिलन गएका टोरेस मिलानमा एक सिजन खेल्दै सन् २०१६ मा पुनः बाल्यकालको क्लब एथ्लेटिको मड्रिड फर्किएका थिए ।

Fernando Torres holds the World Cup

स्पेनले सन् २०१० को विश्वकप फुटबलको उपाधि जित्दा टोरेस महत्वपूर्ण सदस्य रहेका थिए । स्पेनबाट ११० खेल खेलेका टोरेसले ३८ गोल गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
मेक्सिको १२औं पटक कन्काकाफ गोल्ड कपको फाइनलमा
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
बंगलादेश महिला फुटबलको नयाँ अध्याय सुरु
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP