• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जीवन बुझाउने 'स्टेन' !
खेलपाटी संवाददाता
मंगलबार, साउन २८, २०७६ खेलपाटी संवाददाता
जीवन बुझाउने 'स्टेन' !

एजेन्सी । धैर्यताको खेलनै टेष्ट क्रिकेट हो, जसलाई 'जेन्टलमेन' खेल भनेर चनिन्छ । केही दिन अघि मात्र विश्वका उत्कृष्ट बलर मध्यका एक दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरे ।

विश्व क्रिकेटमा कमै बलर होलान् जसको बलिङले ब्याट्सम्यानलाई पूर्ण रुपमा झस्काउने गर्दथ्यो । यसै मध्यका एक बलर थिए, स्टेन । ९३ खेलमा ४३९ विकेट लिएका स्टेनले ३६ बर्षको उमेरमा सन्यास लिए ।

औसतमा टेष्ट फास्ट बलरले ३३-३४ बर्षको उमेरमा सन्यास लिने गर्छन् ।

यही वाक्य केहि बर्ष अघि उनलाई अन्तराष्ट्रिय मिडियाले राख्दा 'बुलसीट’ भन्दै नकारेका थिए ।

‘मैले अस्ट्रेलियाका ब्रेट लीले ३८ बर्षको उमेरमा १ सय ४५ किमी प्रति घण्टाको गतिमा बलिङ गरेको देखेको छु ।’ स्टेनले भनेका थिए ।

स्टेनको यो भनाईबाट लागेको थियो उनी अझै लामो समय टेष्ट खेल्ने छन् । त्यसको ४ बर्षपछि उनले टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

उनले अझै केही बर्ष टेष्टमा रमाउने थिए होला तर उनले बलिङ गरेको केही समयमानै चोटको समस्याका कारण टेष्ट क्रिकेट छाड्न बाध्य भए । यद्दपी उनले छोटो फर्म्याटकाे  खेलमा (एक दिवसीय र टी ट्वान्टी) भने उपलब्ध हुने छन् ।

१ सय ४५ किमी प्रति घण्टाको गतिमा बलिङ गर्नु निकै कठिन कुरा हो । तर, फिटनेस र कडा परिश्रममा खेलाडीले भौतिक शरिरलाई समेत जित्दै आएका छन् ।

'फास्ट बलर बन्नु तपाई पागल बन्नु जस्तै हो ।’ पाकिस्तानका पुर्व फास्ट बलर सोयब अख्तरले भनेका छन्, ‘उत्कृष्ट फास्ट बलरले सानो सफलताका लागि निरन्तर कडा मेहनत गर्नु पर्छ ।’

हाल दक्षिण अफ्रिकालाई स्टेनको भन्दा स्टेनलाई दक्षिण अफ्रिकाको आवश्यक रहेको अनुभब भएको छ । किनकी उसले स्टेनबिना पनि टेष्ट खेल जित्दै आएको छ ।

टेष्ट क्रिकेटको फास्ट बलरको रेकर्ड हेर्ने हो भने औसतमा हरेक ७० बलपछि १ विकेट हात पार्ने गरेका छन् । अझ टेष्ट क्रिकेटमा २ सय वा सो भन्दा बढि विकेट लिएका खेलाडीको औसत हेर्ने हो भने हरेक ७ ओभरपछि १ विकेट हात पार्ने गरेका छन् । जुन खेलाडीको लागि पिडादायी हो ।

South Africa's Dale Steyn has retired from Test cricket.

यदी टेष्ट क्रिकेट एक जीवन हो भने स्टेनले यसमा पूर्ण समय बिताएका छन् ।

स्टेनको पालीमा दक्षिण अफ्रिकाले अस्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका, न्युजिल्याण्डमा टेष्ट र अन्य सिरिज जितेको छ । स्टेनले भारतमा २ पटक टेष्ट जितेका छन् । यस्तै अन्य देशमा समेत उत्कृष्ट रहेका स्टेनलाई दक्षिण अफ्रिकामा त कसैले छुने आँट समेत गर्न सक्दैन थिए ।

स्टेनको खेल हेर्ने हो भने कुनै डरलाग्दो फिल्म हेरेको अनुभब हुन्छ । उनको तिब्र गतिको आउट स्विङ जसले लेग साइडमा पिच गर्दै उप–स्टम्पमा लाग्थ्यो, इन स्विङ बलमा अप्रत्यासिलो इन साइड एज, खतरनाक बाउन्सर र उनको त्यो आक्रामक सेलेब्रेसन, साच्चिकैको डर लाग्दो हुन्थ्यो ।

स्टेनले दक्षिण अफ्रिकाको सर्वाधिक सफल टेष्ट बलरको रुपमा टेष्ट जीवन अन्त्य गरेका छन् । सायदै हामीले उनको खेल जीवनमा विकेट बिना रहेको देख्न सक्छौं । उनले खेलेको खेल मध्य सन् २०१३-१४ को भारतविरुद्धको टेष्ट खेल रोमाञ्चक खेल मध्यको एक हो ।

स्टेनले सुरुवाती ६९ ओभर बलिङ गर्दा समेत कुनै विकेट हात पार्न सकेका थिएनन् । सायदै यो कुनै खेलमा यतिका ओभर बलिङ गर्दा समेत विकेट हात नपारेको ईतिहास भेटिन्छ । तर जब उनले बाँकी ओभरमा 'रिभर्स स्विङ' बलिङ गर्न थाले उनले १२ ओभरमा ६ विकेट हात पर्न सफल भए ।

कुनै पनि खेलाडीको लागि चोटनै सबैभन्दा ठुलो शत्रु हो । र स्टेनको खेल जीवनमा यसले कहिल्यै उनलाई मुक्त हुन दिएन ।

स्टेनको गति थियो । उनी तेज थिए । उनी सम्भावना थिए । उनी चुनौती दिईरहेका थिए । उनी क्रिकेटका जिवन थिए ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP