• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सागको प्रारम्भिक प्रशिक्षणमा ४५ खेलाडी (सूचीसहित)
खेलपाटी संवाददाता
शुक्रबार, साउन १७, २०७६ खेलपाटी संवाददाता
सागको प्रारम्भिक प्रशिक्षणमा ४५ खेलाडी (सूचीसहित)

काठमाडौं । घरेलु भूमिमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले तयारी सुरु गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि प्रारम्भिक चरणमा ४५ खेलाडीलाई बोलाएको छ । साग फुटबलमा यू-२३ टिमले सहभागिता जनाउने छ । जसमा सिनियर टिमका ३ खेलाडीले खेल्न पाउने नियम रहेको छ ।

सागका लागि सिनियर टिमबाट गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर बिक्रम लामा, मिडफिल्डरमा सुजल श्रेष्ठ र रोहित चन्द रहँदा स्ट्राइकरमा नवयुग श्रेष्ठ रहेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रारम्भिक प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएको खेलपाटीलाई बताए ।

‘पहिलो चरणमा ४५ खेलाडीलाई तयारीको लागि बोलाएको छु । नियम अनुसार ४० खेलाडी बोलाउन पर्ने थियो । बीचमा केहि समस्या देखिन सक्छ भनेर ४५ जना बोलाएको हो ।’ प्रशिक्षक महर्जनले भने ।

एन्फाले सागको लागि मुख्य प्रशिक्षकमा महर्जन, सहायक प्रशिक्षकमा राजेश मानन्धर र गोलरक्षक प्रशिक्षकमा मृगेन्द्र मिश्रलाई जिम्वेबारी दिएको छ ।

सागका लागि टिममा बोलाईएको मध्ये स्ट्राइकर विमल घर्ति मगर, गोलरक्षक अर्पण कार्की र रोहित चन्द विदेशी लिगमा व्यस्त छन् । अन्य खेलाडी भने प्रशिक्षणमा सामेल छन् ।

प्रारम्भिक टिम :

गोलरक्षक : किरण चेम्जोङ, अर्पण कार्की, रोमन रसाईली, दिप कार्की, देव लिम्बु, प्रदिप भण्डारी, अभिषेक बराल

डिफेन्डर : बिक्रम लामा, दिनेश राजबंशी, सुमन अर्याल, अशिम भुषाल, विकास खवास, अमित तामाङ, विश्वास उदास, अनन्त तामाङ, छिरिङ गुरुङ, गौरव बुढाथोकी, राजन गुरुङ, रोमन लिम्बु

मिडफिल्डर : हेमन्त थापा मगर, रोशन पहारी, सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट, अरुज सिंह, अशोक थापा, विजय श्रेष्ठ, दिपेश आले मगर, सुशान्त श्रेष्ठ, राम चन्द्र वाजी, अन्जन बिष्ट

स्ट्राइकर : अभिषेक रिजाल, विमल घर्ति मगर, रेजिन सुब्बा, धिरज श्रेष्ठ, राजिब लोप्चान, रोजश परियार, प्रिजेन तामाङ, मिक्चेन तामाङ, पुजन उपरकोटी, नवयुग श्रेष्ठ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP