• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोहित सहित ५ सिनियर खेलाडी साग टोलीमा
खेलपाटी संवाददाता
शुक्रबार, साउन १७, २०७६ खेलपाटी संवाददाता
रोहित सहित ५ सिनियर खेलाडी साग टोलीमा
भुटानविरुद्ध गोल गर्ने प्रयास गर्दै रोहित चन्द । फाइल तस्बिर: खेलपाटी

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले रोहित चन्द सहित ५ सिनियर खेलाडीलाई सागको बन्द प्रशिक्षणमा समावेश गर्ने भएको छ । उमेरसमूहको खेलाडी सहभागी हुने सागमा बढीमा तीन जना सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।

सोही अनुसार एन्फाले रोहित सहित पाँच खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ । २३ बर्ष माथिको सिनियर खेलाडीमा रोहित सहित बिक्रम लामा, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ रहेका छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आवश्यकताका आधारमा अन्तिममा तीन सिनियर खेलाडी छनोट गरिने बताए । एन्फाले सागको पुरुष फुटबलको जिम्मेवारी महर्जनलाई दिएको छ ।

नेपालको राष्ट्रिय टिम विश्वकप छनोटमा व्यस्त हुने भएकाले उमेर समुहको टोलीको जिम्मेवारी महर्जनले पाएका हुन् । नेपाल साग फुटबलको साविक विजेता समेत हो । १२ औ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको थियो ।

सागलाई लक्षित गर्दै नेपालले बिहिबारबाट औपचारिक रुपमा प्रशिक्षण आरम्भ गरेको छ । मुख्य प्रशिक्षक महर्जनले प्रारम्भिक रुपमा ४५ खेलाडीलाई प्रशिक्षणमा समावेश गरेका छन् ।

‘पहिलो चरणमा ४५ खेलाडीलाई तयारीको लागि बोलाएको छु । नियम अनुसार ४० खेलाडी बोलाउन पर्ने थियो । बीचमा केहि समस्या देखिन सक्छ भनेर ४५ जना बोलाएको हो ।’ महर्जनले भने ।

एउटै मैदानमा धेरै टिमको तयारीले गर्दा यू–२३ टिमको तयारी भने आईबारबाट नियमित हुने प्रशिक्षक महर्जनले बताए । ‘अहिले मैदान खाली छैन । विहान राष्ट्रिय टिमको तयारी भैरहेको छ । दिउसो क्विक्स कप छ । फेरि बेलुकी महिला टिमको तयारी चलिरहेको छ । त्यसैले हाम्रो समय निश्चित भएको छैन । अब आईतबारबाट समय पनि तय हुन्छ ।’ उनले भने ।

राष्ट्रिय टिमको तयारीमा टिममा बोलाईएको नाममा देश बाहिर रहेको स्ट्राइकर विमल घर्ति मगर, गोलरक्षक अर्पण कार्की र रोहित चन्द रहेका छन् । बिमल माल्दिभ्सको धिवेही प्रिमियर लिगमा ब्यस्त रहँदा अर्पण भुटानी लिगमा छन् । यस्तै रोहित भने इन्डोनेशियन लिगमा रहेका छन् ।

उनीहरु भने आवश्यकता परेको बेलामा टिममा समावेश हुने प्रशिक्षक महर्जनले खेलपाटीलाई बताए । ‘उनीहरु बाहिरी लिगमा ब्यस्त छन्, आवश्यकता अनुसार टिममा बोलाईनेछ ।’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षणमा नरहेका खेलाडीलाई समावेश गर्दै महर्जनले प्रशिक्षण थाल्नेछन् । नेपालको सिनियर टिम अहिले विश्वकप छनोटका लागि प्रशिक्षणमा व्यस्त छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP