• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यू-१८ साफको तयारीमा ढिलाई
नमीन ढकाल
बिहीबार, साउन १६, २०७६ नमीन ढकाल
यू-१८ साफको तयारीमा ढिलाई

काठमाडौं । दक्षिण एसियाली पुरुष यू–१८ साफ च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमा आयोजना हुँदैछ ।

गत बैशाखमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले नेपाललाई प्रतियोगिताको आयोजना गर्ने जिम्मा दिएको थियो ।

यू-१८ साफको जिम्मा पाएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता हल्चोकस्थित एपीएफ क्लबको मैदानमा आयोजना गर्ने निर्णय गरेको छ ।

एन्फाको मंगलबार बसेको आपतकालीन कार्यसमितिको बैठकले प्रतियोगिता हल्चोकमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता सेप्टेम्बरमा हुनेछ ।

घरेलु भूमिमा नेपाल साविकको विजेताको हैसियतले मैदान उत्रनेछ । भुटानमा दुई बर्षअघि आयोजना भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो । 

तर, एन्फाले घरेलु भूमिमा आयोजना हुने प्रतियोगिताका लागि युवा टिमको तयारी अझै सुरु गर्न सकेको छैन । प्रतियोगिता आउँन एक महिना बाँकी रहदा पनि टिमले तयारी सुरु गरेको छैन ।

एन्फाले प्रतियोगिताको लागि भने मुख्य प्रशिक्षकमा चेत नारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नु राम चौधरीलाई चयन गरिसकेको छ ।

नेपाली युवा टोलीका मुख्य प्रशिक्षक श्रेष्ठले भने टिमको तयारी यसै साताबाट सुरु हुने बताए । प्रारम्भिक चरणमा ६० खेलाडीलाई बोलाउने तयारी गरेको समेत श्रेष्ठले बताए ।

‘टिमको तयारी यसै हप्ताबाट गर्ने तयारी गरेको छु ।  प्रारम्भिक चरणमा ६० खेलाडी बोलाएको थिए । एन्फाले ४० बाट माथि नराख्नु भनेको छ । त्यसैले यसलाई मिलाउने प्रयासमा छु,' प्रशिक्षक श्रेष्ठले खेलपाटीसँग भने, ‘हामीलाई तयारीका लागि धेरै समय छैन । त्यसैले हामीले चाडै तयारी सुरु गर्नेछौँ ।’ 

साफ यू-१८ का लागि नेपालले गत महिना सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपबाट खेलाडी छनोट गर्नेछ । यस्तै साफ यू–१८ खेल्ने टिमले यू–१९ एएफसी च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्ने छन् ।

यसअघि साफले पहिलो संस्करण यू–१९ साफ आयोजना गरेको थियो । दोस्रो संस्करणमा त्यसलाई परिमार्जित गर्दै साफ यू–१८ आयोजना गरिएको हो । 

पहिलो संस्करणको साफ यू–१९ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको थियो । उक्त प्रतियोगिता नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । भुटानमा भएको दोस्रो संस्करण पनि नेपालले जितेको थियो । 

नेपाल घरेलु भूमिमा आयोजना हुने तेस्रो संस्करण पनि जित्न चाहन्छ । तर, अहिलेसम्म तयार नगर्दा नेपाललाई कठिन हुने देखिएको छ ।

अघिल्लो संस्करण नेपाललाई उपाधि दिलाएका केहि खेलाडी यसपटक पनि देखिनेछन् । रेजिन सुब्बा, अनिल महर्जन, अशिम भुषाल, राजिव लोप्चान यसपटक पनि टिममा रहने छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP