• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हजार्ड भन्दा नेयमार उत्कृष्ट – मार्सेलो
खेलपाटी संवाददाता
आइतबार, साउन ५, २०७६ खेलपाटी संवाददाता
हजार्ड भन्दा नेयमार उत्कृष्ट – मार्सेलो

एजेन्सी । रियल मड्रिडका स्टार मार्सेलोले ब्राजिली राष्ट्रिय टिमका सहकर्मी नेयमारलाई स्वागत गर्न तयार देखिएका छन् । फ्रान्सेली क्लबमा नेयमार खुसी नभएको समाचार सार्वजनीक भईरहदा मार्सेलोले स्पेनको राजधानीमा नेयमारलाई स्वागत गर्ने ईच्छा ब्यक्त गरेका हुन् ।

नेयमार सन् २०१७ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । तर ब्राजिली स्टार नयाँ सिजन सुरु हुनु अघिनै पेरिस बसाई टुङ्गयाउन चाहन्छन् ।

मड्रिड क्लबले यसअघिनै केही ठुला अनुबन्धन गरिसकेको छ । उसले इडर मिलिटाओ, लुका जोभिकर फेरल्याण्ड मेन्डीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्धन गरिसकेको छ ।

तर क्लबले ठुलो अनुबन्धनको रुपमा लण्डन क्लब चेल्सीबाट विङ्गन ईडेन हजार्डलाई अनुबन्धन ग¥यो । उसले गत महिनामात्र सय मिलियन युरोमा क्लबमा अनुबन्धन गर्न सफल रह्यो ।

मार्सेलोले अहिलेको गतिलाई कायम राखेको खण्डमा हजार्डलाई विश्वको एक उत्कृष्ट खेलाडी रहेको मान्छन् । तर उनले नेयमारलाई यसअघिनै त्यो स्तरमा पुगिसकेको खेलाडी भन्छन् । तर उनी नेयमारलाई समकालिन क्लब फुटबलका सबै भन्दा उत्कृष्ट खेलाडी मान्छन् ।

‘हजार्ड उत्कृष्ट खेलाडी हुन् ।’ मार्सेलोले भने ।

‘उनी नेयमारजस्तै उच्च स्तरका खेलाडी हुन् । स्तरको हिसाबमा उत्कृष्ट शीर्ष पाँचमा पर्ने खेलाडी हुन् । उनी प्रभावशाली छन् । तपाई तुलना गर्न सक्नु हुदैन । तर नेयमार अझै राम्रो हो भन्ने मलाई लाग्छ ।’ उनले थपे ।

बार्सिलोनाले पुर्व खेलाडी नेयमारलाई क्लबमा फर्काउन निकै मेहनत गरिरहेको छ । उसले नेयमारसंगै पुरानो जोडी मेस्सी र लुईस स्वारेजलाई जोड्न चाहन्छ । साथमै भर्खरै कीर्तिमानी मुल्यमा अनुबन्धन गरिएको एन्टोनी ग्रिजम्यान समेत बार्साको मुख्य हतियार रहनेछन् ।

बार्सिलोना आएपछि नेयमारले १ सय ८६ खेलमा १ सय ५ गोल गरेका थिए ।

विङ्गरबाट बढी प्रभावकारी देखिने नेयमारले दुई ला लिगा, तीन कोपा डेल रे र स्पेनिस सुपर कप, फिफा वल्र्डकप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

मार्सेलोले विगत जस्तो भएपनि नेयमारलाई मड्रिड गर्न स्वागत गर्न तयार रहेको बताए । यदी ब्राजिली स्टार नेयमार पेरिस छोड्न तयार भए मार्सेलोले रियल मड्रिडमा स्वागत गर्न तयार हुनुपर्ने उल्लेख गरेका छन् ।

‘उनी एक अद्भुत खेलाडी हुन् ।’ उनले भने ।

‘यदी रियल मड्रिडमा नेयमार भए धेरै खुसीको बिषय हुनेछ । मड्रिडले विश्वका सर्वश्रेष्ठ खेलाडीलाई अनुबन्धन गर्न सबै चिज गर्न तयार हुनपर्छ । बार्सिलोनमा उनले बिताएको विगतले कुनै समस्या पार्ने छैन ।’ मार्सेलो थप्छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
रोमाञ्चक समूह ‘एफ’को अंक तालिका
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
बंगलादेश पहिलोपल्ट एसियन कपमा छनोट
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
सावित्राको ह्याट्रिकमा नेपालको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP