• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अफ्रिका कप फाइनल : माने भर्सेस महरेज
खेलपाटी संवाददाता
शनिबार, साउन ४, २०७६ खेलपाटी संवाददाता
अफ्रिका कप फाइनल : माने भर्सेस महरेज

एजेन्सी । अफ्रिका कप अफ नेसन्सको उपाधि छिनोफानो आज (शुक्रबार) राति हुदैछ । ईजिप्टको कायरो रंगशालामा सेनेगल र अल्जेरिया उपाधिका लागि मैदान उत्रदैछन् ।

खेल भने नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

अफ्रिका कपको फाईनलको खेल सुरु हुदै गर्दा सबैको नजर सेनेगलका स्टार साडियो मानेमा हुनेछ । उनीले फाईनल खेलमा सबैको ध्यान खिच्नेछन् ।

प्रिमियर लिग क्लब लिभरपुललाई च्याम्पियन्स लिग दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका साने देशलाई समेत पहिलो पटक अफ्रिकी महादेशको ठुलो प्रतियोगिता जिताउन चाहन्छन् । त्यसैले त उनले मिल्ने भए च्याम्पियन्स लिगको पदक अफ्रिका कपको उपाधिसंग साट्न तयार देखिएका छन् ।

उनको टिम सेनेगल पहिलो पटक प्रतियोगिताको उपाधि जित्न चाहन्छ ।

सानेकै सहयोगमा लिभरपुलले टोटेनहमलाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेको थियो । उनले अफ्रिका कपको पाँच खेलमा तीन गोल गरेका छन् ।
यता अल्जेरियाका प्रशिक्षक जामेल बेलमाडीले दोस्रो पटक उपाधि उचाल्न सक्दो कोशिश गर्ने बताए ।

‘म सबै अल्जिेरियन जनतालाई भन्न चाहन्छु । म राजनीतिज्ञ होईन । कुनै चमत्कार देखाउने कामदार होईन । न कुनै जादुगर हुँ ।’ उनले भनेका छन् ।
‘तर हामी यसरी लड्ने छौ । जसरी यहाँ सम्म पुग्न लडेका छौ ।’ उनले थपेका छन् ।

दुवै टोली समुह चरणमा भिडेका थिए । सन् १९९० को च्याम्पियन अल्जेरियाले समुह चरणको खेल १–० ले जितेको थियो ।

सेनेगलको मुख्य समस्या भनेको उसले डिफेन्डर कालिदो कौलीबलीलाई दोहोरो पहेलो कार्डका कारण गुमाउनेछ ।

इता अल्जेरिया समेत स्टार खेलाडी रियाद महरेजबाट प्रेरित छ । उनकै उत्कृष्ट फ्रिकिकमा अल्जेरियाले फाईनल यात्रा तय गरेको थियो ।

Riyad Mahrez (centre) has scored three goals at this Africa Cup of Nations tournament - the same number as Sadio ManeRiyad Mahrez (centre) has scored three goals at this Africa Cup of Nations tournament - the same number as Sadio ManeRiyad Mahrez (centre) has scored three goals at this Africa Cup of Nations tournament - the same number as Sadio Maneउनी प्रिमियर लिगको च्याम्पियन क्लब म्यानचेष्टर सिटीका मुख्य खेलाडी हुन् । फाईनल उत्रदै गर्दा अल्जेरियाले महरेजबाट उत्कृष्ट प्रर्दशनको आश राख्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP