• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ब्राजिल र पेरु भिड्दै, उपाधि कसको ?
खेलपाटी संवाददाता
आइतबार, असार २२, २०७६ खेलपाटी संवाददाता
ब्राजिल र पेरु भिड्दै, उपाधि कसको ?

एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ ।

विश्व चर्चित माराकाना रंगशालामा हुने फाइनलमा आयोजक ब्राजिल र पेरुबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ । र, फाइनलमा मैदान उत्रदा दुवै टोलीको लक्ष्य च्याम्पियन बन्नु हुनेछ ।

विश्व फुटबलमा छुट्टै इतिहास बनाएको ब्राजिलले पछिल्लो १२ बर्षबाट कुनै उपाधि जित्न सकेको छैन । पेरुविरुद्ध ब्राजिल उपाधि खडेरी तोड्न चाहन्छ ।

ब्राजिलले पछिल्लो पटक सन् २००७ मा कोपा अमेरिका जितेको थियो । र, १२ बर्षपछि पुन: ब्राजिल कोपा अमेरिका घरमै राख्न चाहन्छ ।

कोपा अमेरिकामा ब्राजिल सफल राष्ट्र समेत हो । उरुग्वे र अर्जेन्टिनापछि ब्राजिलले सर्वाधिक धेरै कोपा जितेको छ ।

यस्तै सेमिफाइनलमा बलियो टोली अर्जेन्टिनालाई हराउन सफल ब्राजिल उच्च आत्मबलका साथ मैदान उत्रने छन् ।

यता, पेरु तेस्रो पटक कोपा अमेरिका जित्ने योजनामा हुनेछ । जसका लागि पेरु युवा खेलाडीले भरिएको ब्राजिललाई हराउन चाहन्छ ।

पेरुले हालसम्म २ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । पेरुले पछिल्लो पटक १९७५ मा उपाधि जितेको थियो । त्यसयता पेरु पहिलो पटक फाइनल पुगेको हो । तर, यस संस्करणमा पेरु ब्राजिललाई स्तब्ध बनाउने लक्ष्यमा हुनेछ ।

सेमिफाइनलमा साविकको विजेता चिलीलाई हराएको पेरु ब्राजिलसँगको खेलमा उच्च मनोबलसहित मैदान उत्रने छ ।

ब्राजिल र पेरु चिरपरिचित प्रतिद्वन्दी हुन् । दुई टोलीबीच हालसम्म ४२ खेल भएको छ । जसमा ब्राजिल हाबी भएको छ ।

ब्राजिलले ३२ खेल जितेको छ भने पेरुले ४ खेल जितेको छ । दुई टोलीबीच ९ खेल बराबरीमा सकिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP