मेलबर्नलाई ८७ रनको लक्ष्य
पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १३ ओभर ५ बलमा अलआउट हुँदै ८६ रनमा समेटियो ।
पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १३ ओभर ५ बलमा अलआउट हुँदै ८६ रनमा समेटियो ।
पर्थमा मेलबर्नविरुद्ध घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ । पर्थविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेका छन् ।
इनरुवामा बुधबार भएको पहिलो सेमिफाइनलमा प्रदेश-३ लाई ६४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।
पोखरा रंगशालामा सुरु बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाईएको छ । तर, नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवाल बिनै बन्द प्रशिक्षण थालेको छ ।
लिगको दशौँ खेलमा मेलबर्नले पर्थसँग खेल्न लागेको हो । पर्थमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:४० मा सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार स्टोक्सलाई 'आईसीसी मेन्स क्रिकेटर अफ दि इयर' घोषणा गरेको हो ।
आयोजक ईपीएलले बुधबार सन्दीपले काठमाडौंबाट खेल्ने पक्का भएको जनाएको छ ।
इनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १६ रन बनायो ।
लिगको दशौँ खेलमा मेलबर्नले पर्थसँग खेल्न लागेको हो । पर्थमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:४० मा सुरु हुनेछ ।
बंगलादेश क्रिकेट बोर्ड र पाकिस्तान क्रिकेट बोर्डबीच मंगलबार भएको छलफलले भ्रमणको टुंगो लगाएको हो ।
मुम्बईमा मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका पूर्व कप्तान भिलियर्सले अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपबाट अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन चाहेको बताएका छन् ।