भारतद्वारा अष्ट्रेलियालाई २ सय ५६ रनको लक्ष्य
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनायो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनायो ।
न्युजिल्यान्ड क्रिकेटले आर्चरलाई दुर्व्यवहार गर्ने समर्थकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट हेर्न दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १ सय ९२ रनले पराजित गर्यो ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नियम पालना नगरेपछि ताम्बे आईपीएलका लागि अयोग्य भएका हुन् ।
आईसीसीले ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट अब २० पुर्याउने लागेको हो ।
इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन बनायो ।
आयरल्याण्डसँगको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटका लागि वेष्ट इण्डिजले घोषणा गरेको टिममा ब्राभो अटाएका छन् ।
भारतले विराट कोहलीको कप्तानीमा टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा रोहित शर्मा टिममा परेका छन् ।
आइतबार भएको खेलमा सिड्नी स्किसर्सलाई ४४ रनले पराजित गर्दै मेलबर्नले आठौं जित निकालेको हो ।
मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो ।
घरेलु मैदानमा मेलबर्नले बलियो टिम सिड्नीविरुद्ध खेल्न लागेको हो ।
इनरुवामा रंगशालामा आइतबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।