शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
हसिम चम्किदा प्रदेश-२ को विजयी सुरुवात

हसिम चम्किदा प्रदेश-२ को विजयी सुरुवात

सुनसरीको इनरुवामा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश-२ ले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
प्रदेश-२ लाई १ सय ३० रनको लक्ष्य

प्रदेश-२ लाई १ सय ३० रनको लक्ष्य

सुनसरीको इनरुवामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रनमा समेटियो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
एन्डरसनले दक्षिण अफ्रिकासँगको बाँकी टेष्ट गुमाउने

एन्डरसनले दक्षिण अफ्रिकासँगको बाँकी टेष्ट गुमाउने

केप टाउनमा भएको दोस्रो टेष्टको दौरान चोट बोकेपछि एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २४, २०७६
Read more →
सन्दीपकाे जुत्तामा 'भिजिट नेपाल २०२०'

सन्दीपकाे जुत्तामा 'भिजिट नेपाल २०२०'

सन्दीपको टिम मेलबर्नले बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गरेको छ । तर, सन्दीप विकेट लिन असफल भए ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
सन्दीपको टिम मेलबर्न शीर्ष स्थानमा 

सन्दीपको टिम मेलबर्न शीर्ष स्थानमा 

मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले छैटौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
सन्दीप विकेट विहीन

सन्दीप विकेट विहीन

मेलबर्नमा पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
कर्णालीमाथि पुलिसको शानदार जित

कर्णालीमाथि पुलिसको शानदार जित

इनरुवा रंगशालामा पुलिसले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभर १ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
कर्णालीलाई ३ सय ४७ रनको लक्ष्य

कर्णालीलाई ३ सय ४७ रनको लक्ष्य

सुनसरीको इनरुवामा बुधबार टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ३ बलमा अलआउट भएर ३ सय ४६ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
पहिलो एकदिवसीयमा वेष्ट इण्डिज विजयी

पहिलो एकदिवसीयमा वेष्ट इण्डिज विजयी

ब्रिजटाउनमा भएको पहिलो एकदिवसीयमा वेष्ट इण्डिजले आयरल्याण्डलाई ५ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
मेलबर्नको खेल आज, सन्दीप चम्किएलान ?

मेलबर्नको खेल आज, सन्दीप चम्किएलान ?

मेलबर्नमा हुने खेल नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २३, २०७६
Read more →
श्रीलंकामाथि भारत ७ विकेटले विजयी

श्रीलंकामाथि भारत ७ विकेटले विजयी

इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
दोस्रो टेष्टमा इंग्ल्यान्ड विजयी

दोस्रो टेष्टमा इंग्ल्यान्ड विजयी

केप टाउनमा मंगलबार इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ८९ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २२, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 907 of 1229Next