टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भुवनको डेब्यु
बुधबार, २१ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । बलर भुवन कार्कीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा आयोजकविरुद्ध मैदान उत्रदै भुवनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।
लामो समयबाट टिम बाहिर रहदै आएका भुवनले यसै प्रतियोगिताका लागि टिममा पर्दै राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।
भुवन सन् २०१५ पछि पहिलो पटक टिममा परेका हुन् । भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन-२ खेलेका थिए ।





-1776687524253.jpeg&w=3840&q=75)

%20(1)-1776682838956.jpeg&w=3840&q=75)


-1776674878523.webp&w=3840&q=75)

