• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाटन र सेन्ट लरेन्स विजयी 
खेलपाटी संवाददाता
बुधबार, फागुन २१, २०७६ खेलपाटी संवाददाता
पाटन र सेन्ट लरेन्स विजयी 

काठमाडौं । पाटन बहुमुखी र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगिताको चौथो दिन जित निकालेका छन् ।

पाटनले हिमालय कलेजलाई ३ विकेटले हराउदा सेन्ट लरेन्सले मदन भण्डारी मेमोरियल कलेजलाई २३ रनले स्तब्ध बनायो ।

मुलपानी क्रिकेट मैदानमा भएकोे पहिलो खेलमा टस जितेर बलिङ रोजेको पटनका लागि कसिलो बलिङ गदै चक्र तिम्सिनाले ४ ओभरमा १९ रन खर्चेर ६ विकेट लिए पछि हिमालय कलेजले ८ विकेटको क्षतिमा १ सय १३ रन मात्र जोड्न सक्यो । किरण बिष्टले ३० तथा सोहन्त बिक्रम रानाले २१ रनको योगदान दिए ।

पाटन क्याम्पसले १ सय १४ रनको लक्ष्य १७.३ ओभरमा ७ विकेटको नोक्सानीमा भेटाएको थियो । पटनको जितमा अलराउण्ड प्रदर्शन गदै म्यान अफ द म्याच बनेका चक्र तिम्सिनाले नटआउट २९ रन जोडदै टिमलाई जित दिलाएका थिए । तिम्सिनाले ७ औं ब्याट्सम्यानको रुपमा क्रिजमा प्रवेश गदै टिमलाई समालेका थिए ।

न्युसमिट कलेजको आयोजनामा भएको दोश्रो खेलमा सेन्ट लरेन्सले मदन भण्डारी मेमोरियल कलेजलाई १२१ रनमा रोक्दै २३ रनको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको सेन्ट लरेन्सले बुद्ध वाईवाको बिष्फोटक ३९ बलमा ५७ रन जोडेका थिए ।

म्यान अफ द म्याच बनेका बुद्धले ८ चौका र १ छक्का प्रहार गरेका थिए । बलिङतर्फ मदन भण्डारीका आकाश सुनारले ४ ओभरमा २८ रन दिएर २ विकेट लिएका थिए । १ सय ४५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी ममोरियल कलेजलाई २० ओभर खेलाउदै १ सय २१ रनमा रोक्यो ।

मदन भण्डारीका लागि ब्याडिङतर्फ अपर्ण भुजेलले ३० र सरोज यादबले १७ रन जोडे । सेन्ट लरेन्सको जितमा योगेश भुजेल ४ ओभरमा २४ रन दिदै २ विकेट लिए भने मनेष शर्माले किफायती बलिङ गदै २ ओभरमा ७ रन खर्चिएर २ विकेट लिएका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP