सोमबार, ०७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

टी-ट्वान्टी सिरिज खेल्न नेपाललाई नामिबियाको प्रस्ताव

शुक्रबार, २३ फाल्गुण २०७६विश्वास थापा
टी-ट्वान्टी सिरिज खेल्न नेपाललाई नामिबियाको प्रस्ताव

null

Loading ad...
mustang rice ad

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत सातौँ चरणको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिज नामिबियामा हँदैछ ।

त्रिदेशीय सिरिजमा घरेलु टोली नामिबियासँगै नेपाल र स्कटल्याण्ड रहने छन् ।

विश्वकप छनोटको पहिलो चरणको रुपमा रहेको लिग-२ को सातौं चरणको सिरिज अप्रिल २० देखि २७ सम्म चल्नेछ ।

सिरिजमा हरेक टिमले दुई खेल खेल्ने छन् । खेलको तालिका भने सार्वजनिक भएको छैन ।

तर, घरेलु टोली नामिबियाले लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज अघि नेपाल र स्कटल्याण्डसँग टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज समेत खेल्ने चाहना व्यक्त गरेको छ ।

टी-ट्वान्टी सिरिजका लागि नामिबियाले नेपाल र स्कटल्याण्डलाई प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिब अशोकनाथ प्याकुरेलले एकदिवसीय सिरिज अगाडी टी-ट्वान्टी सिरिजका लागि नामिबियाले प्रस्ताव गरेको खेलपाटीलाई जानकारी गराए ।

'नामिबियाले टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि नेपाललाई प्रस्ताव गरेको हो,' क्यानका सचिब प्याकुरेलले भने, 'विश्वकप लिग-२ खेल्नु अघि टी-ट्वान्टी अनतराष्ट्रिय सिरिजको लागि प्रस्ताव गरेको छ ।'

नामिबियाले प्रस्ताव गरेपनि टी- ट्वान्टी सिरिज हुने नहुने तय भईनसकेको उनले बताए ।

'स्कटल्याण्ड र नेपालले आईसीसीसँग छलफल गर्दा अनुमति पायौं भने टी-ट्वान्टी सिरिज खेल्ने छौं,' प्याकुरेलले थपे, 'टी-ट्वान्टी सिरिज खेल्ने भएमा नेपाली टिम तोकिएको समय भन्दा चाँडै नामिबिया जानेछ ।'

आईसीसी विश्वकप लिग-२ मा ७ राष्ट्र सहभागी रहेका छन् । हरेक टिमले ३६ एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्ने छन् । जसमा अंक तालिकाको शिर्ष तिनमा अटाउने राष्ट्रले एक दिवसीय विश्वकपको छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउने छ ।

तालिकाको शिर्ष तिनमा स्थान नबनाउने राष्ट्रले विश्वकप छनोटको लागि प्लेअफ खेल्नु पर्ने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हेमन्तको सिनियर टोलीमा डेब्यु

हेमन्तको सिनियर टोलीमा डेब्यु

नेपालले ब्याटिङ गर्दै

नेपालले ब्याटिङ गर्दै

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

‘फुटबलमा राजनीति हुँदा मन रुन्छ’

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

चन्द्रगढी महिला गोल्डकपमा पुलिस र आयोजक भिड्दै

 घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

घनपोखरा ब्ल्यु र आदर्श च्याम्पियन

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

झापाले फेरि उठायो विराट गोल्डकपको उपाधि

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा

थिम्पुलाई हराउँदै चर्च बोइज सेमिफाइनलमा