राजु खड्काको 'त्यो' ऐतिहासिक शतक !
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानमाथि ३ सय ५३ रनको कीर्तिमानी जित निकालेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानमाथि ३ सय ५३ रनको कीर्तिमानी जित निकालेको थियो ।
आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
वाइवाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा मुस्ताक नेपाल आउन लागेका हुन् ।
मेलबर्नमा हुने फाइनलमा भिड्दै छन् - आयोजक अष्ट्रेलिया र भारत । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
उपाधि जित्ने लक्ष्य सहित थाईल्याण्ड गएको नेपाली टिमले खराब प्रर्दशन गरेको थियो । खराब नतिजासंगै नेपाल एसिया छनोटमा पुग्न असफल रह्यो ।
सिलेटमा शुक्रबार राति भएको अन्तिम तथा तेस्रो खेलमा जिम्बावेलाई डिएल पद्दतिको आधारमा १ सय २३ रनले पराजित गर्दै बंगलादेशले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
थाइल्याण्डमा शुक्रबार सम्पन्न प्रतियोगितामा चौंथो भएको नेपाली टोली शनिबार दिउँसो नेपाल आईपुग्ने छन् ।
शुक्रबार राति भएको दोस्रो टी-ट्वान्टीमा श्रीलंकालाई ७ विकेटले हराउँदै वेष्ट इण्डिजले सिरिज २-० ले जितेको हो ।
भारतको नोएडामा वर्षाले प्रभावित गरेको खेलमा अफगानिस्तानले आयरल्याण्डलाई डिएल पद्दतिको आधारमा ११ रनले हराएको हो ।
न्यु समिट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा पाटनले सेन्ट लरेन्सलाई ३५ रनले पराजित गर्यो ।