भारतीय टिममा हार्दिक पाण्डेयाको पुनरामगन
दक्षिण अफ्रिकाबिरुद्व घरेलु मैदानमा हुने सिरिजमा विराट कोहलीले टिमको कप्तानी गर्नेछन् । उपकप्तान रोहित शर्मा मांसपेशी चोटका कारण टिम बाहिर छन् ।
दक्षिण अफ्रिकाबिरुद्व घरेलु मैदानमा हुने सिरिजमा विराट कोहलीले टिमको कप्तानी गर्नेछन् । उपकप्तान रोहित शर्मा मांसपेशी चोटका कारण टिम बाहिर छन् ।
अमृतले प्राइमलाई ७ विकेटले पराजित गर्यो ।
आइतबार भएको समुह 'सी' को अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई ८० रनले पराजित गर्दै महावीर सेमिफाइनलमा प्रवेश गरेको हो ।
अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानमाथि ३ सय ५३ रनको कीर्तिमानी जित निकालेको थियो ।
आईतबार भएको फाइनलमा भारतलाई ८५ रनले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।
वाइवाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा मुस्ताक नेपाल आउन लागेका हुन् ।
मेलबर्नमा हुने फाइनलमा भिड्दै छन् - आयोजक अष्ट्रेलिया र भारत । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ३-० ले आफ्नो बनाएको हो ।
उपाधि जित्ने लक्ष्य सहित थाईल्याण्ड गएको नेपाली टिमले खराब प्रर्दशन गरेको थियो । खराब नतिजासंगै नेपाल एसिया छनोटमा पुग्न असफल रह्यो ।
सिलेटमा शुक्रबार राति भएको अन्तिम तथा तेस्रो खेलमा जिम्बावेलाई डिएल पद्दतिको आधारमा १ सय २३ रनले पराजित गर्दै बंगलादेशले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।