खेलाडी छनोटमा जिल्ला क्रिकेट संघ काठमाडौंको असन्तुष्टि
प्रतियोगिताको लागि ३ नम्बर प्रादेशिक क्रिकेट संघले मनोमानी ढंगले खेलाडी छनोट गरेको भन्दै काठमाडौंले असन्तुष्टि जनाएको हो ।
प्रतियोगिताको लागि ३ नम्बर प्रादेशिक क्रिकेट संघले मनोमानी ढंगले खेलाडी छनोट गरेको भन्दै काठमाडौंले असन्तुष्टि जनाएको हो ।
सोमबार भएको खेलमा होबार्ट हुरुकेन्सलाई डीएल पद्दतिको आधारमा ४ रनले पराजित गर्दै मेलबर्नले तेस्रो जित निकालेको हो ।
वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरिकेन्सले ५ विकेट गुमाएर ६९ रन बनायो ।
प्रदेश नम्बर ३ प्रादेशिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेतले पारस र ज्ञानेन्द्रले पारिवारिक कारण देखाउदै प्रतियोगिता खेल्न नसक्ने व्यहोराको पत्र पठाएको जानकारी गराए ।
हुरिकेन्सविरुद्ध सन्दीप प्लेईङ सेटमा परेका छन् । सन्दीप लगातार चौंथो खेलमा प्लेईङ सेटमा परेका हुन् ।
सन् २०१९ मा टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका शीर्ष पाँच खेलाडीमा नेपालका २ खेलाडी परेका हुन् ।
तीन खेलमा दुई जित र एक हार ब्यहोरेको मेलबर्न ४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
अष्ट्रेलियाको टिममा विश्वका उत्कृष्ट ब्याट्सम्यान डेभिड वार्नर र स्टिभ स्मिथ रहेका कारण भारतलाई आउने टेष्ट सिरिज जित्न सहज नहुने गांगुलीले बताएका हुन् ।
पोखरा रंगशालामा सकिएको पीपीएलमा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीको सूचीमा विजेता टिमबाट ४ खेलाडी अटाएका छन् ।
अष्ट्रेलियाले दिएको ४ सय ८८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको न्युजिल्याण्ड तेस्रो दिन २ सय ४० रनमा अलआउट भयो ।
पोखरामा शनिबार सम्पन्न दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जित्दै पारस तीन फ्रेन्चाइज जित्ने पहिलो कप्तान बनेका हुन् ।
पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रोहन प्लेयर अफ दि म्याच चुनिएका हुन् ।