सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारत र दक्षिण अफ्रिकाबीचकाे सिरिज रद्व

भारत र दक्षिण अफ्रिकाबीचकाे सिरिज रद्व

विश्वभर फैलिएको कोरोना भाइरसको कारण अन्तराष्ट्रिय एकदिवसीय सिरिज रद्द भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०७६
Read more →
आईपीएल १८ दिन सर्यो

आईपीएल १८ दिन सर्यो

विश्वमा फैलदो कोरोना भाईरसका कारण विश्व क्रिकेटको प्रसिद्ध फ्रेन्चाईज प्रतियोगिता १८ दिन पछाडी सार्ने निर्णय भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०७६
Read more →
आईपीएल दिल्लीमा खेल्न रोक !

आईपीएल दिल्लीमा खेल्न रोक !

खेल हेर्न हजारौं संख्यामा रंगशाला समर्थकहरु रंगशाला पुग्ने भएका कारण दिल्लीले आईपीएल आयोजना नगर्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०७६
Read more →
विश्वकप लिग-२  : छैटौं चरणको सिरिज स्थगित

विश्वकप लिग-२ : छैटौं चरणको सिरिज स्थगित

महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण अमेरिकामा तय भएको छैठौं चरणको सिरिज स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०७६
Read more →
आईपीएल बन्द रंगशालामा गराउने तयारी

आईपीएल बन्द रंगशालामा गराउने तयारी

चीनबाट फैलिएको कोरोना भाईरसले विश्वभर महामारीको रुप लिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईपीएलको यस सिजन बन्द रंगशालामा दर्शक बिना गराउने तयारी गरेको भारतीय मिडियाले जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०७६
Read more →
बालुवाटार क्रिकेट क्लब च्याम्पियन

बालुवाटार क्रिकेट क्लब च्याम्पियन

बिहिबार भएको फाइनल खेलमा महाबिर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटार विजेता बनेको हो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
भारत र दक्षिण अफ्रिकाबीचको खेल रद्द

भारत र दक्षिण अफ्रिकाबीचको खेल रद्द

धर्मशालामा वर्षाको कारण टस समेत नभई खेल रद्द भएको हो । लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
पारसको वरीयता खस्कियो, सन्दीपको सुधार

पारसको वरीयता खस्कियो, सन्दीपको सुधार

आईसीसीले सार्वजनीक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयता खस्किएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०७६
Read more →
टी-ट्वान्टी सिरिजमा बंगलादेशको क्लिन स्विप

टी-ट्वान्टी सिरिजमा बंगलादेशको क्लिन स्विप

ढाकामा बुधबार भएको दोस्रो तथा अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
सन्दीपले खेल्ने एसिया-११ र विश्व-११ को खेल स्थगित

सन्दीपले खेल्ने एसिया-११ र विश्व-११ को खेल स्थगित

विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिरिज स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
उपाधिका लागि महावीर र बालुवाटार भिड्ने

उपाधिका लागि महावीर र बालुवाटार भिड्ने

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनलमा जित निकाल्दै महावीर र बालुवाटारले फाइनलमा भेट पक्का गरेको हो । फाइनल बिहिबार हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
पाटन क्याम्पस च्याम्पियन 

पाटन क्याम्पस च्याम्पियन 

न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमियालाई ७ विकेटले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 901 of 1258Next