भारत र दक्षिण अफ्रिकाबीचको खेल रद्द
बिहिबार, फागुन २९, २०७६खेलपाटी संवाददाता

एजेन्सी । भारत र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसीय क्रिकेट रद्द भएको छ ।
धर्मशालामा वर्षाको कारण टस समेत नभई खेल रद्द भएको हो । लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका छन् ।
दक्षिण अफ्रिका घरेलु टिमसँगको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि भारतमा रहेका छन् ।
दुई टोलीबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।








-1762758084543.jpg&w=3840&q=75)




-1762763443397.jpg&w=3840&q=75)