• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
राजु खड्काको 'त्यो' ऐतिहासिक शतक !
खेलपाटी संवाददाता
आइतबार, फागुन २५, २०७६ खेलपाटी संवाददाता
राजु खड्काको 'त्यो' ऐतिहासिक शतक !
तस्बिर - राजु खड्काको फेसबुक

काठमाडौं । सन् २००३ मार्च ८ अर्थात् आजकै दिन । नेपालले एसीसी इमर्जिङ नेसन्स प्रतियोगितामा भुटानलाई ३ सय ५३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानमाथि ३ सय ५३ रनको कीर्तिमानी जित निकालेको थियो ।

खेलमा नायकको भूमिका कप्तान राजु खड्काले खेलेका थिए ।

खेलमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निमन्त्रणा दिएपछि ब्याटिङमा आएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।

नेपालको कीर्तिमानी स्कोरमा कप्तान राजु खड्काले १ सय ५ रनको शतकीय इनिङ्स खेले । मात्र ५० बल खेलेका उनले १४ चौका र ४ छक्का प्रहार गर्दै अविजित रहे ।

शतकसँगै खड्का नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यसअघि कुनै पनि नेपाली खेलाडीले अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका थिएनन् ।

यस्तै नेपालको ठुलो स्कोरमा सन्दीप श्रेष्ठले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा बिनोद दासले ४३ रन, शक्ति गौचनले ३९, पारस लुनियाले ३५, परेश लोहनीले २९ रन जोडे ।

महबुब आलमले २१ रन जोड्दा दिपेन्द्र चौधरीले १० र राजु बस्नेतले ३ रनको योगदान गरे । सन्जम रेग्मी ४ रनमा अविजित रहे ।

जवाफी ३ सय ९८ रनको फराकिलो लक्ष्य पछाउने क्रममा भुटान मात्र ४४ रनमा समेटियो । उसका एस छेत्रीले १२ तथा डी डुक्पा ले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

भुटानका ६ खेलाडी डक आउट भएका थिए ।

भुटानमाथि कीर्तिमानी जित निकाल्न राजु बस्नेतले ५ विकेट लिए । यस्तै महबुब आलमले २ विकेट तथा राजु खड्का, बिनोद दास र शक्ति गौचनले समान १/१ विकेट हात पारे ।

खेलमा प्लेअर अफ द म्याच राजु खड्का घोषित भए ।

भुटान माथि नेपालले हात पारेको ३ सय ५३ रनको फराकिलो जित हाल सम्म नेपालले तोड्न सकेको छैन ।

माल्दिभ्स, भुटान र नेपाल सहभागी प्रतियोगितामा नेपालले सहजै उपाधि जितेपछि अर्को सन् २००५ को संस्करणमा नेपाललाई सहभागिता जनाउन दिईएन ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP