सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
चेन्नई र बैंगलोरबीचको फरक 'कप्तान'

चेन्नई र बैंगलोरबीचको फरक 'कप्तान'

दुवै टिमबाट खेलिसकेका अलराउण्डर जाधवले आफ्नो अनुभवको आधारमा दुई टिमबीचको फरक भनेको कप्तान मात्र रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
जाधवको बलिङ सुधार्न धोनी र कुम्बलेको हात

जाधवको बलिङ सुधार्न धोनी र कुम्बलेको हात

सामाजिक संजाल इन्स्टाग्रामको लाईभमा बलर जाधवले आफ्नो बलिङ सुधारमा पूर्व कप्तान महेन्द्र सिंह धोनी र अनिल कुम्बले रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ५, २०७७
Read more →
आईपीएल अनिश्चित कालका लागि स्थगित

आईपीएल अनिश्चित कालका लागि स्थगित

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहिबार औपचारिक रुपमा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
भारतीय क्रिकेटको रोचक तथ्य !

भारतीय क्रिकेटको रोचक तथ्य !

टी-ट्वान्टी फर्म्याटलाई आत्मसात गर्न भारतलाई करिब ३ वर्ष लाग्यो । भारतले सन् २००६ डिसेम्बर १ मा पहिलो पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्यो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
अष्ट्रेलिया क्रिकेटद्वारा कर्मचारी कटौती

अष्ट्रेलिया क्रिकेटद्वारा कर्मचारी कटौती

क्रिकेट अष्ट्रेलियाले बिहिबार एक विज्ञप्ति जारी गर्दै यस वर्षको आर्थिक वर्ष (अप्रिल २७) सम्म भारी मात्रामा कर्मचारी कटौती गरेको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ४, २०७७
Read more →
सन्दीपको अविश्वसनीय उडान !

सन्दीपको अविश्वसनीय उडान !

By विश्वास थापाबिहिबार, बैशाख ४, २०७७
Read more →
भारत एकदिवसीय विश्वकपमा छनोट

भारत एकदिवसीय विश्वकपमा छनोट

पाकिस्तानबिरुद्धको एक दिवसीय च्याम्पियनसिप रद्ध हुने बित्तिकै अर्को बर्ष हुुने आईसीसी महिला विश्वकपमा भारतले स्थान सुरक्षित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०७७
Read more →
पारस र सन्दीपको वरीयता यथावत

पारस र सन्दीपको वरीयता यथावत

टी- ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०७७
Read more →
अख्तर मैले सामना गरेको तीव्र गतिका बलर - पोन्टिङ

अख्तर मैले सामना गरेको तीव्र गतिका बलर - पोन्टिङ

पोन्टिङले सामाजिक संजाल ट्वीटरमा अख्तरको बलमा आफुले ब्याटिङ गर्दै गरेको भिडियो सार्वजनिक गर्दै यसको खुलासा गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०७७
Read more →
आईपीएल अनिश्चित कालका लागि स्थगित

आईपीएल अनिश्चित कालका लागि स्थगित

यसअघि , आईपीएल को १३ औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०७७
Read more →
'बरु हिउँ पर्ला तर भारत र पाकिस्तानबीच खेल हुँदैन'

'बरु हिउँ पर्ला तर भारत र पाकिस्तानबीच खेल हुँदैन'

लकडाउनको कारण सारा विश्व खेलकुद रोकिएको अवस्थामा भारत र पाकिस्तानबीचको खेल गराउनु असम्भव रहेको क्रिकेट सरोकारवाला बताउँदै आएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ३, २०७७
Read more →
कोरोनाको कारण पाकिस्तानी क्रिकेटरको निधन

कोरोनाको कारण पाकिस्तानी क्रिकेटरको निधन

पाकिस्तानको पेशावरको एक अस्पतालमा पछिल्लो तीन दिनयता आईसियुमा रहेका सर्फराजको मंगलबार निधन भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 891 of 1258Next