यू-१९ विश्वकपको 'टिम अफ दि टुर्नामेन्ट' सार्वजनिक
दक्षिण अफ्रिकामा आइतबार सकिएको प्रतियोगिताको टिम अफ दि टुर्नामेन्ट सोमबार सार्वजनिक भएको हो ।
दक्षिण अफ्रिकामा आइतबार सकिएको प्रतियोगिताको टिम अफ दि टुर्नामेन्ट सोमबार सार्वजनिक भएको हो ।
चितवनले सोमबार चौंथो संस्करणको ईपीएलका लागि स्टर्लिङलाई अनुबन्ध गरेको जनाएको छ । गत संस्करण पनि स्टर्लिङले चितवनबाट खेलेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्यालय नक्सालमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकदिवसीय अन्तर्राष्ट्रिय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीलाई ५ हजार म्याच फि दिने निर्णय गरेको हो ।
अष्ट्रेलियाको वर्ष पुरुष क्रिकेट खेलाडी घोषित हुँदै वार्नरले 'एलन बोर्डर मेडल' जितेका हुन् ।
क्रिकेटसम्बन्धी अनलाइन ईएसपीएन क्रिकइन्फो अवार्डमा स्टोक्स सन् २०१९ को उत्कृष्ट ब्याट्सम्यान चुनिएका हुन् ।
रावलपिंडीमा पहिलो टेष्ट तेस्रो दिन सोमबार दोस्रो इनिङ्समा बंगलादेश १ सय ६८ रन जोड्दा अलआउट भएपछि पाकिस्तानले एक इनिङ्स ४४ रनको जित निकालेको हो ।
आइतबार भएको फाइनलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।
जोहन्सवर्गमा आइतबार भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध शतक प्रहार गरेका अकिबले नेपाली समर्थकको खुलेर प्रशंसा गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय ५० रनको लक्ष्यसहित ओमानले जवाफी ब्याटिङ गरिरहेको छ ।