सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जोफ्राले हराए विश्वकपको स्वर्ण पदक

जोफ्राले हराए विश्वकपको स्वर्ण पदक

बीबीसीसँगको अन्तर्वार्तामा आर्चरले आफुले विश्वकपको पदक गुमाएको बताएका हुन् । घरको डिजाइन परिवर्तन गर्ने क्रममा आफुले पदक गुमाएको आर्चरले बताए ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १४, २०७७
Read more →
पाकिस्तानका पूर्व कप्तान सानाद्वारा सन्यास

पाकिस्तानका पूर्व कप्तान सानाद्वारा सन्यास

महिला क्रिकेटको नम्बर एक ब्याट्सम्यान सानाले शनिबार सन्यास घोषणा गरेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
कोहलीले बैंगलोर नछाड्ने

कोहलीले बैंगलोर नछाड्ने

दक्षिण अफ्रिकाका पूर्व खेलाडी तथा बैंगलोरका सहकर्मी एबी डिभीलियर्ससँगको इन्स्टाग्राम लाईभमा कोहलीले कुनैपनि हालतमा टिम नछाड्ने बताएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
कोहली र डिभिलियर्सले ब्याट लिलामी गर्ने

कोहली र डिभिलियर्सले ब्याट लिलामी गर्ने

कोरोना भाइरसविरुद्ध लड्न सहयोग रकम उठाउने उदेश्यले उनीहरुले सन् २०१६ को आईपीएलमा शतक प्रहार गरेको ब्याट लिमामी गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
शुबनम भारतीय क्रिकेटको भविष्य - रोहित

शुबनम भारतीय क्रिकेटको भविष्य - रोहित

इन्ष्टाग्राम लाईभमा रोहितले युवा स्टार गिल उत्कृष्ट ब्याट्सम्यान भएको र उनले घरेलु क्रिकेटमा आफ्नो क्षमता देखाईसकेको बताए ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १३, २०७७
Read more →
पखाला लाग्दा टिस्यु पेपर लगाएर मैदान उत्रिएका सचिन !

पखाला लाग्दा टिस्यु पेपर लगाएर मैदान उत्रिएका सचिन !

पाकिस्तानविरुद्ध सचिनले ९८ रनको शानदार इनिङ्स खेलेका थिए । खुट्टाको फिलामा समस्या देखिएपनि सचिनले मैदानमा डटेर खेलेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको टेष्ट सिरिज स्थगित

इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको टेष्ट सिरिज स्थगित

कोरोनाको कारण इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले बिहिबार जुलाई १ सम्म क्रिकेट गतिविधि नगर्ने निर्णय गरेसँगै टेष्ट सिरिज स्थगित भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
आईसीसी बैठक : कोरोनाकाे चुनौती मिलेर लड्न सहमत

आईसीसी बैठक : कोरोनाकाे चुनौती मिलेर लड्न सहमत

कोरोना भाईरसको महामारीको कारण भिडियो कलमार्फत समितिको बैठक बसेको हो । तर, बैठकले महत्वपूर्ण निर्णय भने नगरेको आईसीसीले जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव

टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव

आईसीसीले बिहिबार बोलाएको प्रमुख कार्यकारी समितिको बैठकमा बीसीसीआईले कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै टेष्ट च्याम्पियनसिप स्थगित गर्न सुझाव दिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १२, २०७७
Read more →
पारसको डेब्यु खेलमा बनेको ५ रोचक तथ्य

पारसको डेब्यु खेलमा बनेको ५ रोचक तथ्य

लामो समयबाट आईसीसी अन्तरमहादेशीय कपमा छनोट हुन नसक्दा र घरेलु क्रिकेटमा लामो फर्म्याटको क्रिकेट नहुँदा नेपाल त्यसबाट बन्चित हुँदै आएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ११, २०७७
Read more →
कोरोना कहर – खेलाडीलाई लय गुम्ने चिन्ता

कोरोना कहर – खेलाडीलाई लय गुम्ने चिन्ता

आपतकालिन रुपमा देशमा लकडाउन लागु हुदाँ अन्तिम चरणमा पुगेका प्रतियोगिता रोक्नु पर्यो। चर्चित फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमिएर लिग (इपीएल) स्थगित बन्यो । बी डिभिजन लिग फुटबल बिचैमा रोकियो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख ११, २०७७
Read more →
टिममा नपर्दा रातभर रोए !

टिममा नपर्दा रातभर रोए !

प्रादेशिक क्रिकेट खेल्ने समय टिममा नपरेपछि बिहान ३ बजेसम्म रोएको विराटले खुलासा गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १०, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 889 of 1258Next