• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईसीसी बैठक : कोरोनाकाे चुनौती मिलेर लड्न सहमत
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १२, २०७७ खेलपाटी संवाददाता
आईसीसी बैठक : कोरोनाकाे चुनौती मिलेर लड्न सहमत

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रमुख कार्यकारी समितिको बैठक विहिबार बसेको छ ।

कोरोना भाईरसको महामारीको कारण भिडियो कलमार्फत समितिको बैठक बसेको हो । तर, बैठकमा महत्वपूर्ण निर्णय भने नभएको आईसीसीले जनाएको छ ।

बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहेको थियो । बैठकमा सहभागी राष्ट्रले कोरोनाको कारण क्रिकेटमा उत्पन्न चुनौती मिलेर सामना गर्न भने प्रतिवद्धता जनाएका थिए । सहभागी राष्ट्रले कोरोनाको प्रभावबारे जानकारी गराएका थिए ।

ठुला प्रतियोगिताका विभिन्न योजनाहरुलाई भने जारी राख्ने सहमति भएको आईसीसीले जनाएको छ । जसमा पुरुष टी-ट्वान्टी विश्वकप र सन् २०२१ को महिला विश्वकप समेत रहेको छ ।

यस्तै कोरोनापछि क्रिकेट सुचारु गर्ने विषयमा समेत छलफल भएको थियो  । 

'अन्तर्राष्ट्रिय क्रिकेट फेरि सुरु गराउने सम्बन्धमा जिम्मेवार निर्णय लिनुपर्नेमा सहमत भयौं,' आईसीसीका प्रमुख कार्यकारी मनु श्वानेले भने, 'आईसीसीको विश्वव्यापी कार्यक्रमहरु सम्पन्न गर्न जटिलताहरू विस्तृत छन् । हामी यसमा संलग्न सबैको स्वास्थ्य र सुरक्षाको रक्षा गर्नका लागि तयार छौं ।'

बैठकमा विभिन्न राष्ट्रको भ्रमण कार्यक्रम बारेमा समेत छलफल भएको बताईएको छ । सन् २०२३ सम्म तय भएको प्रतियोगिताहरु सम्भव भएसम्म पुन: हेरफेर गर्न सकिने जनाईएको छ ।

विश्व टेष्ट च्याम्पियनसिप र क्रिकेट विश्वकप सुपर लिगको बारेमा आगामी दिनमा विचार गरिने आईसीसीले जनाएको छ ।

अष्ट्रेलिया क्रिकेटका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले आईसीसी र आफ्नो स्थानीय आयोजक कमिटिले विश्वकपको बारे निरन्तर छलफल गरिरहेको बताए ।

'क्रिकेट अष्ट्रेलियाले नजिकबाट आईसीसी र स्थानीय आयोजक कमिटिसंगै अष्ट्रेलिया सरकारसँग मिलेर टी-ट्वान्टी विश्वकप अक्टोबरमा खेलाउन सकिने वा नसकिने विषयमा छलफल गर्दै आएका छौं,' उनले भने 'हामीले यो प्रतियोगिताको लागि सबैको राय लिदै आएका छौं । सबैलाई सुरक्षितका साथ यस्तो उत्कृष्ट प्रतियोगिता आयोजना गर्दै खुसियाली मनाउन चाहान्छौं ।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP