• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारत एकदिवसीय विश्वकपमा छनोट
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ४, २०७७ खेलपाटी संवाददाता
भारत एकदिवसीय विश्वकपमा छनोट

एजेन्सी । भारतको महिला टिम सन् २०२१ मा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ ।

पाकिस्तानबिरुद्धको एक दिवसीय च्याम्पियनसिप रद्ध हुने बित्तिकै अर्को बर्ष हुुने आईसीसी महिला विश्वकपमा भारतले स्थान सुरक्षित गरेको हो ।

भारतीय महिला टिमले चीरप्रतिद्धन्दी टिम पाकिस्तानबिरुद्ध खेल्न अनुमती पाएको थिएन । भारत र पाकिस्तानबीचको खेल पछिल्लो बर्ष जुलाई र नोभेम्बरमा खेल्नुपर्ने थियो ।

तीन म्याचको सिरिज रद्ध हुने बित्तिकै दुवै टिमलाई अंक बाँडिएको थियो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भनेको छ, 'भारत र पाकिस्तानबीचको सिरिज विशेष कारणले खेल्न नसकिने जानकारी प्राप्त भएको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाकिस्तानबिरुद्ध द्धिपक्षीय सिरिज खेल्न सरकारबाट अनुमती नपाएको जानकारी दिएकोछ । यो सिरिज आईसीसी महिला च्याम्पियनसिपको एक भाग थियो ।'

'भारत र पाकिस्तानबीचको सिरिज प्रतियोगिताको छनोट दौडमा महत्व राख्थ्यो । जसको आयोजना जुलाई र नोभेम्बर २०१९ मा हुनुपर्ने थियो । तर दुवै बोर्डले प्रयास गर्दा समेत सिरिज हुन सकेन । सोही कारण २०१७ मा उपविजेता बनेको भारतले न्युजिल्याण्डमा २०२१ मा हुने विश्वकपमा स्थान सुरक्षित गरिएको छ ।' आईसीसीले भनेको छ ।

भारत र पाकिस्तान टिम दुवै देशबीचको कुटनीतिक तनावका कारण मात्र आईसीसी प्रतियोगितामा मात्र खेल्दै आएका छन् । आईसीसी महिला च्याम्पियनसिप सन् २०१७ देखि २०२० सम्म सबै ८ टिमले एक आपसमा तीन तीन म्याचको सिरिज खेल्ने तालिका छ । आयोजक न्युजिल्याण्ड अंक तालिकको शीर्ष स्थानमा छ । शीर्ष चारमा रहने टिम एकदिवसीय विश्वकपमा सिधै छनोट हुनेछन् ।

कोरोना भाईरसको महामारीका कारण अन्य खेलहरु रद्ध भएका छन् । छनोटका १० टिम बाँकी तीन स्थानका लागि आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

श्रीलंका, पाकिस्तान र न्युजिल्याण्ड बाहेक यसमा एकदिवसीय मान्यता पाएका बंगलादेश, आयरल्याण्ड तथा क्षेत्रीय छनोट विजेताको रुपमा थाईल्याण्ड, जिम्बाबे, पपुवा न्युगिनी, अमेरिका र नेदरल्याण्डले भाग लिनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP