ईपीएल : फाइनल पुग्न भैरहवा र पोखरा भिड्दै
टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।
टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।
हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
जमलको एलो प्यागोडा होटेलमा बुधबार बसेको बैठकले थुप्रै एजेण्डामा छलफल भएको र पुन: भोलि बस्ने गरि सकिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराए ।
टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।
आईसीसीले बुधबार मतदानका लागि सार्वजनिक गरेको मनोनयनमा लामिछानेसंगै बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि रहेका छन् ।
टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
इंग्ल्यान्डको पुरुष तथा महिला क्रिकेट टोलीले टी-ट्वान्टी खेलका लागि पाकिस्तानको यात्रा गर्ने तय भएको थियो । तर, गत महिना इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले भ्रमण रद्द गरेको थियो ।
पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रनमा समेटियो ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेर क्वालिफायर खेलेको हो ।
टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुनेछ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार करनले विश्वकप गुमाउने जनाएको छ ।