लेभी र विलियम्सले पोखराबाट ईपीएल खेल्ने
लेभी र विलियम्सले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
लेभी र विलियम्सले पोखरा राइनोजबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
अहिलेको आधुनिक क्रिकेटका सबैभन्दा राम्रो ब्याट्सम्यानमध्ये एक विराट कोहलीले भारतीय ट्वान्टी ट्वान्टी टिमको कप्तानी छाड्ने भएका छन्, त्यही विश्वकपको समाप्तीमा ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
अल अमिरात क्रिकेट मैदानमा बिहीबार राति ओमानले अमेरिकालाई ४ विकेटले हराएको हो ।
कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन् ।
काठमाडौंले बिहीबार शिवम् सिमेन्टको टेली होल्डिङ्स प्रा.लिसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । दिल्लीका पूर्व क्रिकेटर सिंह लेभल टु गरेका प्रशिक्षक हुन् ।
मुनियान्डीले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्।
विराटनगरले बिहीबार कटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
वेस्ट इन्डिजका पूर्व अलराउण्डर समेत रहेका होल्डिङले कमेन्ट्रीबाट सन्यास घोषणा गरेका हुन् ।
बुधबार राति भएको खेलमा स्कटल्याण्डले जिम्बावेमाथि ७ रनको जित निकालेको हो ।