एमपीएल क्रिकेट कात्तिक ८ बाट
दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता कात्तिक ८ देखि कात्तिक १७ गतेसम्म संचालन हुनेछ ।
दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता कात्तिक ८ देखि कात्तिक १७ गतेसम्म संचालन हुनेछ ।
दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।
आईसीसीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटा रिभ्यू पाउनेछ ।
कप्तान विराट कोहली र उप-कप्तान रोहित शर्माले राष्ट्रिय टोली छनोटकर्तासँग छलफल गर्न लागेको भन्दै अक्टोबर १० तारिखको डेडलाईन अघि टोलीमा परिवर्तन आउन सक्ने आशंका गरिएको थियो ।
ब्याट्सम्यान मक्सुदले ढाडको तल्लो भागको चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।
चितवनलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सागर प्लेयर अफ द सिरिज चुनिएका हुन् । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।
टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
पाकिस्तान क्रिकेट बोर्डले शनिबार विश्वकप खेल्ने १५ सदस्यीय टिममा तीन खेलाडी परिवर्तन भएको जनाएको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम फाइनलमा जित निकाल्दै पहिलो ओअतक उपाधि उचाल्न चाहन्छ ।