अक्षर पटेलको स्थानमा सार्दुलले विश्वकप खेल्ने
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार एक खेलाडी परिवर्तन गरिएको जनाएको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार एक खेलाडी परिवर्तन गरिएको जनाएको छ ।
ती जितहरुलाई बोकेर प्रतियोगितामा आउदा नेदरल्यान्ड्समाथि पटक पटक दबाब पर्ने भएपनि युवा तथा अनुभवी खेलाडीको साथ पाएको नेदरल्यान्ड्स पटक पनि इतिहास दोहोर्याउन आशावादी हुनेछ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको पछिल्लो वरीयतामा सिताको वरीयता झरेको हो ।
लण्डन क्लबले रियल मड्रिडका बेल्जियन विङ्गरलाई प्रिमियर लिगमा फर्काउन अनौपचारिक छलफललाई अघि बढाएको हो ।
काठमाडौंको बालुवाटारमा होस्टेलसहितको क्रिकेट एकेडेमी सञ्चालन गर्न लागिएको तथा यसको उद्घाटन तिहार पछि गरिने छुम्वी लामाले खेलपाटीलाई जानकारी गराए ।
यसपटक नामिबियाले सन् २००३ को तुलनामा राम्रो प्रदर्शन गर्नेछ । किनभने नामिबियाको अहिलेको पुस्तालाई अहिलेसम्मकै स्वर्णिम पुस्ताको रुपमा लिइन्छ ।
जिम्बावेविरुद्धको चौंथो एकदिवसीयमा शतक पूरा गर्दै एमीले इतिहास रहेकी हुन् । एमीले १६ वर्षको उमेरमा शतक बनाएकी हुन् ।
सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार एसिया 'बी' को छनोट खेलहरु स्थगित भएको जनाएको छ । कोरोना भाईरसको महामारीको कारण छनोट खेल स्थगित गरिएको हो ।
लामिछानेले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् ।
दोधारा चादनी नगरपालिका वडा नम्बर २ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
उक्त क्रिकेट मैदान अहिले ओमान क्रिकेट एकेडेमी ग्राउण्डको रुपमा चिनिन्छ,जहाँ ओमानले अक्टोबर १७ तारिखबाट आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप २०२१ आयोजना गर्दैछ ।