• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपको खेल तालिका जनवरीमा  
खेलपाटी संवाददाता
सोमबार, मंसिर २०, २०७८ खेलपाटी संवाददाता
विश्वकपको खेल तालिका जनवरीमा  

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आगामी वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको पूर्ण खेल तालिका जनवरीमा घोषणा गरिने जनाएको छ । 

आईसीसीका अनुसार जनवरी २१ मा विश्वकपको पूर्ण खेल तालिका घोषणा गरिनेछ । 

अष्ट्रेलियाको विभिन्न ७ स्थानमा अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म हुने विश्वकप अन्तर्गत जम्मा ४५ खेल हुनेछन् ।

विश्वकपका खेलहरु एडिलेड, ब्रिसबेन, गिलोङ, होवार्ट, मेलवर्न, पर्थ र सिड्नीमा खेलाइनेछ । 

फाइनल नोभेम्बर १३ मा मेलवर्न क्रिकेट ग्राउन्डमा हुनेछ । 

विश्वकपको टिकट बिक्री भने फेब्रुअरी ७ बाट खुल्ला गरिनेछ । 

विश्वकपमा सन् २०२१ को विजेता अष्ट्रेलिया, उपविजेता न्यूजिल्यान्ड, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, पाकिस्तान र दक्षिण अफ्रिकाले सिधै सुपर १२ मा स्थान पक्का गरिसकेका छन् ।

त्यसैगरी, नामिविया, स्कटल्यान्ड, श्रीलंका र वेस्ट इन्डिजले पहिलो चरणको खेल खेल्नुपर्नेछ । 

बाँकी ४ टोली भने ग्लोबल छनोटबाट आउनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
बागमतीको जितमा आशिषको अर्धशतक
बागमतीको जितमा आशिषको अर्धशतक
विश्वकपको पुरस्कार रकममा ओमानको झेल
विश्वकपको पुरस्कार रकममा ओमानको झेल
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP