हैदरावादले लखनउलाई दियो १९१ रनको लक्ष्य
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सुरुमा नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले यो कोशेढुंगा पार गरेका हुन्। पहिलो संस्करणदेखि नै खेल्दै आएका उनले ४१ इनिङ्समा एक हजार ९०४ बल फ्याँक्दै १०७ विकेट लिएका छन्।
क्विन्टन डि ककको सानदार ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुनरागमन गरेको छ।
ब्याटर चल्न नसक्दा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइट्स राइडर्ससामु १५२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाको आवेदन परेको छ।
यसपल्ट पनि अपराजित रहँदै पुलिस फाइनलमा पुगेको हो। पुलिसले ९ खेलबाट १८ अंक जोड्यो। कर्णालीले समान खेलबाट आठ अंक बटुल्दै सातौं स्थानमा रहेर प्रतियोगिता सक्कायो।
हिमालयन बिल्डर्स स्वामित्वको कर्णाली याक्स पहिलो सिजनको समाप्तिसँगै बिक्री भएको हो ।
सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ।
निकोलस पुरन र मिचेल मार्शको सानदार ब्याटिङसँगै लखनाउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २१० रनको लक्ष्य दिएको छ।
सुपर ओभरमा मधेश प्रदेशलाई पराजित गर्दै गण्डकीले जितसहित प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सक्काएको छ।
१९ वर्षीय अर्जुन कुमालको शतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्धको खेल टाइ गरेको छ।
योसँगै अर्जुन जारी प्रतियोगितामा सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनले नौ इनिङ्समा ३७४ रन बनाएका छन्।