बिबिएलको ड्राफ्टमा सन्दीपसहित ६ नेपाली खेलाडी
अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन्।
अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन्।
तीव्र गतिका बलर जसप्रीत बुमराहले भारतीय टेस्ट टोलीको कप्तानी जिम्मेवारी लिन आफैंले अस्वीकार गरेको बताएका छन्।
नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टी–२० त्रिकोणात्मक सिरिजमा रोमाञ्चक जित हासिल गरेको छ।
लेग स्पिनर सन्दीप लामिछानेको सानदार बलिङसँगै घरेलु टोली स्कटल्यान्डले टी–२० त्रिकोणात्मक सिरिजमा नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जित्दै घरेलु टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।
यसलाई अझ रोचक बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेलको अवस्था परिवर्तन गर्ने भएको छ। आइसिसीले २०२७-२९ विश्व टेस्ट च्याम्पियनसिप चक्रमा साना राष्ट्रका लागि चार दिने टेस्ट खेल गर्ने तयारी गरेको छ।
जित त अवश्य नै नेदरल्यान्ड्सको पक्षमा रह्यो। तर, नेपालले हारेर पनि गर्विलो इतिहास बनायो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन चाहिएको थियो। नन्दन यादवले तीव्र गतिका बलर काइल क्लेनलाई ४, २, २, ४ रन प्रहार गर्दै खेललाई पहिलो सुपर ओभरमा पुर्याए।
नेपालले स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार घरेलु टोलीलाई चुनौती प्रस्तुत गर्दैछ।
नेपाल स्कटल्यान्ड टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा तेस्रो सुपर ओभरमा पराजित भएको छ।
स्कटल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदल्यान्ड्सबीचको खेल सेकेन्ड सुपर ओभरमा पुगेको छ।