• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जित्न नसकेको भारत
खेलपाटी संवाददाता
६ घण्टा अगाडि खेलपाटी संवाददाता
१८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जित्न नसकेको भारत

काठमाडौं। १८ वर्षदेखि इङ्ग्ल्यान्डमा टेस्ट सिरिज जित्न नसकेको भारत फेरि एक पटक प्रयास गर्न तयार छ।

टिमले इङ्ग्ल्यान्डमा ५ टेस्ट खेलको सिरिज खेल्नेछ। पहिलो खेल जुन शुक्रबारदेखि हेडिंग्लीको लिड्स स्टेडियममा नेपाली समय अनुसार अपरान्ह्र ३:४५ बजे सुरु हुनेछ।

भारतले २५ वर्षीय युवा कप्तान शुभमन गिलको नेतृत्वमा खेल्नेछ। अर्कोतर्फ ३४ वर्षीय अनुभवी अलराउन्डर बेन स्टोक्सले इङ्गल्यान्डको नेतृत्व गरिरहेका छन्। सन् १९३२ मा भारतले इङ्ग्ल्यान्डको लर्ड्स स्टेडियमबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेको थियो। तर, ९४ वर्षमा टोलीले ३ टेस्ट सिरिज मात्र जित्न सक्यो।

भारतले आफ्नो क्रिकेट यात्रा सन् १९३२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट खेलेर सुरु गरेको थियो। उक्त खेलमा कर्नल सीके नायडूले भारतको कप्तानी गरेका थिए। यद्यपि, लर्ड्स स्टेडियममा भएको चार दिने खेलमा टोली १५८ रनले पराजित भएको थियो।

सन् १९३२ देखि २०२५ सम्मको ९४ वर्षको अवधिमा भारतले इङ्ग्ल्यान्डमा १९ टेस्ट सिरिज खेल्यो। भारतले ३ मा जित्यो भने २ मा बराबरी गर्‍यो। टोलीले १४ मा हार बेहोर्नु पर्‍यो। 

भारतलाई इङ्ग्ल्यान्डमा पहिलो टेस्ट सिरिज जित्न ३९ वर्ष लगायो। सन् १९७१ मा अजित वाडेकरको कप्तानीमा भारतले ३ टेस्ट सिरिजको पहिलो दुई खेल बराबरी गर्‍यो। तर, अन्तिम खेल जितेर सिरिज १–० ले जित्यो। इङ्ग्ल्यान्डमा पहिलो सिरिज जित्नुअघि भारतले ६ सिरिज गुमाउनु परेको थियो।

१९७१ पछि भारतले इङ्ग्ल्यान्डमा लगातार ३ सिरिज हारेको थियो। त्यसपछि कपिल देवको कप्तानीमा ३ टेस्ट सिरिज २–० ले जित्यो। भारतले २००२ मा सौरभ गांगुलीको कप्तानीमा ४ खेलको सिरिज १–१ को बराबरीमा खेलेको थियो। सन् २००७ मा राहुल द्रविडको कप्तानीमा अर्को सिरिज पनि जित्यो।

२००७ मा जितपछि भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा लगातार २ सिरिजमा पराजय बेहोर्‍यो। २०१८ मा विराट कोहलीको नेतृत्वमा टोलीले पनि हार बेहोर्यो। तर, २०२१ मा कोहली आफैंले ५ टेस्ट सिरिजमा २–१ को अग्रता दिलाए। कोरोना महामारीका कारण सिरिजको अन्तिम खेल अर्को वर्ष खेलिएको थियो। तर, त्यतिन्जेलसम्म कोहलीले कप्तानी छोडिसकेका थिए। 

भारतले जसप्रीत बुमराहको कप्तानीमा अन्तिम टेस्ट खेलेको थियो। तर, टोलीले हारेको थियो र सिरिज २–२ को बराबरीमा सकिएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टी-२० आईमा भीमको डेब्यु
टी-२० आईमा भीमको डेब्यु
किरण र अनिललाई आराम
किरण र अनिललाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपालले विपिनको कप्तानीमा एसिसी यु–१६ इस्ट जोन कप खेल्ने
नेपालले विपिनको कप्तानीमा एसिसी यु–१६ इस्ट जोन कप खेल्ने
बिबिएल अक्सनमा सन्दीपसहित ६ नेपाली खेलाडी अनसोल्ड
बिबिएल अक्सनमा सन्दीपसहित ६ नेपाली खेलाडी अनसोल्ड
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फिट छन् मेसी
फिट छन् मेसी
टी-२० आईमा भीमको डेब्यु
टी-२० आईमा भीमको डेब्यु
किरण र अनिललाई आराम
किरण र अनिललाई आराम
नेपालले टस जित्यो
नेपालले टस जित्यो
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP