आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २८६ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरिरेको नामिबियाले अन्तिम बलमा अलआउट हुदै  २ रन ८५ बनाएको थियो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नेपालको राम्रो सुरुआत 

नेपालको राम्रो सुरुआत 

टस जितेर पहिले बलिङ गरेको नेपालले १५ ओभरको समाप्तीसम्म २ विकेट लिएर ५४ रन दिएको छ । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
सन्दीप सुरुआती-११ मा

सन्दीप सुरुआती-११ मा

टियु क्रिकेट मैदानमा नामिबियाविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नामिबियाले सुरुआतमा ब्याटिङ गर्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नामिबियाविरुद्ध नेपाल बलिङ गर्दै

नामिबियाविरुद्ध नेपाल बलिङ गर्दै

टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नामिबियाविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

नामिबियाविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

नामिबिया तथा नेपाल सिरिज जितका साथ सुरुआत गर्न चाहान्छन् । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नामिबियाविरुद्ध नेपाल : हेट टु हेट

नामिबियाविरुद्ध नेपाल : हेट टु हेट

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा पाचौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबिया तीन खेलमा जित हात पारेको छ । नामिबियालाई घरेलु मैदानमा पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा हराउने लक्ष्यमा नेपाल रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नेपाली क्रिकेटको ‘भ्यालेन्टाइन’

नेपाली क्रिकेटको ‘भ्यालेन्टाइन’

नेपाली क्रिकेटका लागि त्यस फ्रेब्रुअरी १४ को दिन निकै महत्वपूर्ण थियो । खेल जितेमा नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्ने निश्चित थियो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
नेपाल र नामिबियाबीचको खेल आज

नेपाल र नामिबियाबीचको खेल आज

सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाको खेल्दै छन् । खेल आज आज मंगलबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ । 

By खेलपाटी संवाददातामंगलबार, फागुन २, २०७९
Read more →
मोर्गनले लिए क्रिकेटबाट सन्यास

मोर्गनले लिए क्रिकेटबाट सन्यास

मोर्गनले सोमबार ३६ वर्षको उमेरमा क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन १, २०७९
Read more →
एलपीएल : सेमिफाइनल समीकरण पूरा

एलपीएल : सेमिफाइनल समीकरण पूरा

सोमबार कैलालीको बौनियामा रहेको नव बालबाटिका विद्या मन्दिरले अत्तरियाको गुराँस एकेडेमीलाई पराजित गरेसँगै एलपीएलको अन्तिम चारमा पुग्ने ४ टोलीको टुङ्गो लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १, २०७९
Read more →
लिग टू मा नेपालको स्थिति

लिग टू मा नेपालको स्थिति

मंगलबारबाट सुरु हुने त्रिकोणात्मक सिरिज विश्वकप लिग टू अन्तर्गत आयोजना भईरहेको छ । लिग टू मा सात राष्ट्रको सहभागीता रहेको छ । 

By खेलपाटी संवाददातासोमबार, फागुन १, २०७९
Read more →
मैदानमा १५ हजार समर्थक अपेक्षा - मुख्य प्रशिक्षक बर्गर

मैदानमा १५ हजार समर्थक अपेक्षा - मुख्य प्रशिक्षक बर्गर

मंगलबारबाट त्रिवि मैदान किर्तिपुरमा सुरु हुने सिरिजको अगाडी आयोजित पत्रकार सम्मेलनमा बर्गरले मैदानमा १० देखी १५ हजार समर्थक आउने अनुमान रहेको बताएका छन् । 

By खेलपाटी संवाददातासोमबार, फागुन १, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 401 of 1251Next