बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. टिम ब्यालेन्स छ - मुख्य प्रशिक्षक टमटा

टिम ब्यालेन्स छ - मुख्य प्रशिक्षक टमटा

२०२३ फेब्रुअरी २२, बुधबारखेलपाटी संवाददाता

टिम ब्यालेन्स छ - मुख्य प्रशिक्षक टमटा

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले अहिलेको टोली ब्यालेन्स रहेको बताएका छन् । 

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न यूएई जानु अघि बिदाइ कार्यक्रम पछिको कुराकानीमा मुख्य प्रशिक्षक टमाटाले टोलीका हरेक सदस्य फिट रहेका र टोली ब्यालेन्स रहेको बताएका छन् ।

'सर्वप्रथम त हामी सबै नेपालीलाई बधाई छ जुन की सिनियर टोलीले ब्याक टु ब्याक चार वटा खेल जितेको छ । यसबाट हाम्रो टोलीका केटाहरु पनि उत्साहित भएका छन् । हामीले ५५/६० दिनको क्याम्पमा रह्यौ अभ्यास खेलका रुपमा सिनियर टोलीसँग पनि ६/७ म्याच खेल्यौ । सिनियर टिमलाई पनि म धन्यवाद भन्न चाहान्छु हामीसँग खेलिदिनु भएकोमा । टिम ब्यालेन्समा रहेको छ । केटाहरुमा केही गर्नुपर्छ भन्ने भावना रहेको छ ।' टमाटाले भने 'हामीमा एउटा गोल छ कि यो छनोट जितेर विश्वकप खेल्नुछ भनेर । समग्रमा हाम्रो टोली एभ्रेज छ । सिनियर टिमबाट खेलिसकेको देव हाम्रो कप्तान छ ।आफ्नो प्रदेश र जिल्लाबाट राम्रो प्रदर्शन गरिरहेका केटाहरु हामीसँग छन् । फास्ट बलिङमा हामी अलि राम्रो नै छौ । अरु पक्षमा पनि हामी बलियो नै रहेका छौ ।'

देवले सिनियर राष्ट्रिय टिमबाट पाएको अनुभव यहाँ देखाउने टमाटाको विश्वास रहेको छ । विश्वकपमा छनोट हुनेमा विश्वस्त रहेको टमाटा बताउछन् । जसरी हाम्रा केटाहरुले सिनियर टिमको विरुद्ध राम्रो खेल देखाए त्यसगर्दा यस प्रतियोगितामा राम्रो प्रदर्शन हुने टमाटाको विश्वास रहेको छ ।

'सबै खेलहरु हाम्रा लागि महत्वपूर्ण रहेको छ । यो हैन की यूएई भन्ने कुरा छैन । एक एक म्याच गरेर जित्ने हो । र टिमलाई चै विश्वकपमा छनोट गराउने हो । बाहिर गएर अभ्यास गर्ने भन्दा पनि हामीले सिनियर टिमसँग खेल्यौ । देशका लागि ७/८ बर्ष देखी खेलिरहेका प्लेयरसँग खेल्न पाएका छौं ।' उनले भने 'गुलशन हाम्रा लागि महत्वपूर्ण खेलाडी हुन् तर हामीलाई एकदिवसीय अन्तराष्ट्रिय मान्यता पनि जोगानु छ यता विश्कप पनि खेल्नु छ । अहिलेको स्थितिमा सिनियर टोलीको खेल महत्वपुर्ण रहेकाले उनी त्यता गएका हुन् ।गुलशन जाँदा टिमको ब्यालेन्स त अलिकति खस्किएला तर टिम ब्यालेन्स नै छ ।'

टिम ब्यालेन्स छ - मुख्य प्रशिक्षक टमटा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान