कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर
रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।
रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।
सिजनको अन्तिम लिग खेलमा टोलीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्यो। एकाना रंगशालामा भएको यो जितसँगै बैंग्लोरले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ।
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएको छन्। पथरीशनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई चार विकेटले पराजित गरेको हो।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–१ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समिति र ढुकुरपानी क्रिकेट क्लबले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणका दुई खेल मात्र बाँकी छन्। यसले अंक तालिकाको शीर्ष दुई स्थानमा कुन टोलीहरू रहनेछन् भन्ने कुरा निर्धारण गर्नेछ।
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ।
ब्रदर्श ११ झापाले प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिता आइतबार ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न अन्तिम खेलमा चेन्नई ८३ रनले विजयी भइको हो।
आइपिएलमा लिग चरणका चार खेल मात्र बाँकी छन्। तर, कुन टोली शीर्ष दुईमा पर्ने हुन्न भन्ने अझै निर्णय भएको छैन।
डाँस मोरङ क्रिकेट क्लब र बि एन्ड एस क्रिकेट क्लब काँकडभिट्टाले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
शुभमन गिल भारतीय टेस्ट टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन्।